धनकुटाको भीनारायण चौकमा केरा बेच्दै खाल्सा छिन्ताङ्ग क्षेत्रका महिलाहरु । धनकुटामा व्यवसायीक केरा खेती नभएकाले जिल्लालाई चाहिने केरा तराईबाट निर्यात् हुनेगरेको छ । तस्वीर : नारायण कुमार राई / धनकुटा
धनकुटाको निगालेको एक घुम्तिमा मिनिट्रक दुर्घटना भएपछि ट्रक भित्र भएको टमाटर निकाल्दै यातायात मजदुरहरु । यस आर्थिक बर्ष ०७३÷०७४ मा धनकुटाबाट १ अर्व २९ करोड ९४ लाख ५० हजार बरावरको
धानको पकेट क्षेत्रका रुपमा रहेको धनकुटाको महालक्ष्मी नगरपालिका स्थित अरुण नदी किनारमा रहेको लेगुवा बैंसीमा किसानहरुले लागाएको धान खेती । धनकुटामा १ हजार ४ सय २५ हेक्टरमा हिउँदे र ७
आसन्न प्रदेश र केन्द्रको चुनावका लागि जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन लाईनमा बसेका यूवाहरु । असोज २० देखि ३० गते सम्म खोलिएको आवेदनमा देश भरीका लागि ६८
जाडोयाम शुरु भए संगै सिरक डसना बनाउँदै धनकुटाको सिंधुवा बजारमा स्थित भारतिय कामदारहरु । उनीहरुले एउटा सिरक बनाएको ६ सय सम्म लिने गरेका छन् । तस्वीर : नारायण कुमार राई
पाथिभरा माताको दर्शन गर्न जाने बाटोको कारण यात्राका क्रममा हालै दुईजनाले ज्यान गुमाउन पुगेका छन् (पुरा समाचार) । पाथिभरा जाने बाटो तिर्थयात्रिहरुलाई थापिएको पासो झै भएको स्थानियबासिहरुको भनाई छ ।
तेह्रथुम जिल्लाको सोल्मा गाबिस स्थित लसुने बजारमा निर्मित लसुनको स्तम्भ । स्थानिय व्यक्तिहरुको ९ लाख ७१ हजार ५५ रुपैंयाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । तस्वीर : नारायण कुमार राई
धनकुटाको सिंधुवा स्थित बजार लानको लागि बारीबाट ल्याएको मुला सफा गर्दै एक महिला । धनकुटामा ५ सय ६० हेक्टरमा मुला खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ
धनकुटाको पर्यटकीयस्थल भेडेटार पार्कमा बनाइएको शङ्ख । तस्बिर: अमितकुमार साङपाङ राई, रासस
किरात थाक्थुम चुम्लुङ्ग तेह्रथुमको पहलमा जिल्लाको सदरमुकाम म्याङलुङ्ग नगरपालिकाको प्रवेशद्वार म्याङलुङ्ग बजारमा निर्माणाधिन बिरालोको मूर्ति बनाउँदै शिल्पकार कामदारहरु । लिम्बु भाषाबाट ढुंगामा हिंड्ने बिरालो(म्याङलुङ्ग)बाट शहरको नाम म्याङलुङ्ग भएकोले उक्त शहरको