फोटो ग्यालेरी

धनकुटाको लेगुवा स्थित धानबारीले घेरिएको एक पारम्परीक गाउँले घर

धनकुटाको लेगुवा स्थित धानबारीले घेरिएको एक पारम्परीक गाउँले घर । आधुनिक घरको निर्माण सैगै यस्ता घरहरु दिनप्रति दिन हराउँदै जान थालेका छन् । तस्वीर : नारायण कुमार राई / धनकुटा

टीकाको दिन सुनसान धनकुटा बजार !

बिजयादशमी (टीका) को दिन सुनसान धनकुटा बजार । सबै जनताहरु दशै मनाउन गाउँ फर्कने भएकाले हरेक बर्ष यसरी नै बजारहरु सुनसान हुने गर्छन् । तवीर : नारायण कुमार राई ।

राष्ट्रपति भण्डारीद्वारा शुभसाइतमै टीका ग्रहण

काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा

अन्तत: माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लगाए टीका !

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि झैं यस वर्ष पनि दशैंको टीका लगाउने छैन । पार्टीले जनयुद्ध शुरु गरेदेखि अहिलेसम्म अध्यक्ष प्रचण्डले दशैंका टीका लगाएका छैनन । त्यस

बुबाको हातबाट टीका ग्रहण गरेपछि भट्टराईले दिए शुभकामना सन्देश

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई बुबा भोजप्रसाद भट्टराईले टीका लगाइदिएका छन् । बुबा भोजप्रसादको हातबाट श्रीमती हिसिला यमीसँगै टीका ग्रहण गरेको तस्वीर भट्टराईले फेसबुकमा अपलोड

शसस्त्र प्रहरी छिन्ताङ्ग गुल्मले लगाएको बाँसको लिङ्गे पिङमा रमाउँदै बालबालिका

धनकुटाको तल्लो टुंडिखेल स्थित बिजय दशमीको अबसरमा शसस्त्र प्रहरी छिन्ताङ्ग गुल्मले लगाएको बाँसको लिङ्गे पिङ खेलेर रमाउँदै बालबालिकाहरु । तस्वीर : नारायण कुमार राई / धनकुटा खबर

पर्यटन दिवसको अवसरमा हिले बजार सरसफाई (फोटो फिचर सहित)

धनकुटा खबर । पर्यटन दिवसको अवसर पारी हिले पर्यटन तथा पूर्वाधार विकास संस्था धनकुटा १ हिलेको आयोजनामा आज हिले बजार सरसफाई गरिएको छ । विहान ७ वजेवाट हिले पुच्छर तोङ्गवाचोक

सन्चारकर्मीले हाउजी बिङ्गो खेलमा हाउसफुल जितेपछि…

प्रेस यूनियन धनकुटाद्वारा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रम पछि भएको हाउजी बिङ्गो खेलमा हाउसफुल जितेपछि नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठबाट पुरस्कार ग्रहण गर्दै कान्तिपुरका सन्चारकर्मी बिनोद घिमिरे

बजार लैजान खेताला लगाएर बन्दा टिप्दै

धनकुटाको छथर गाउँपालिकाको जोरपाटी २ स्थित किसान टक बहादुर सारु मगरले बजार लानको लागि खेताला (मजदुर) लगाएर आफ्नो बारीको बन्दा टिप्दै । ५ रोपनी जमिनमा लगाएको बन्दाबाट उनले एक पटकमा

भुकम्प प्रतिरोधी भवन निर्माणमा तालिम लिंदै डकर्मीहरु

शहरी बिकास मन्त्रालयद्वारा धनकुटामा आयोजित भुकम्प प्रतिरोधी भवन निर्माणमा तालिम लिंदै घर बनाउने डकर्मीहरु । एक हप्ता सन्चालन हुने उक्त तालिममा धनकुटाका ३० जना डकर्मीहरुको सहभगिता रहने प्रशिक्षक संस्था ट्रेनिङ्ग



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।