फोटो ग्यालेरी

कुनै दल छैनन् अछुतो, भारतीय गाडीमा चुनाव प्रचार (फोटो फिचर)

वीरगंज। प्रदेश नम्बर दुईका आठवटा जिल्लामा चुनाव प्रचारकाक्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग बाक्लो छ। भारतीय सीमासँग जोडिएका जिल्लाहरु भएकाकारण यहाँ भारतीय सावरी साधनको आवागमन सहज छ। भारतीय जिप,

धनकुटाको चुलिवन भित्र देख्न पाईने रमाईलो दृश्यहरु हेर्नुहोस्

चुलिवनलाई पर्यटकीय स्थल विकासका लागि धनकुटा नगरपालिकाले अहिले सम्म करिव ८० लाख वरावर खर्च गरिसकेको र आर्थिक वर्ष २०७४/७५ मा ५० लाख को लागतमा चुलिवन भ्यूटावर वा पार्क निर्माण गरिने

संकलित बन्दागोभी सडक किनारमा जम्मा गरिदै

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको गुराँसे स्थित निर्यात गर्नुपूर्व किसानहरुबाट ट्याक्टरमा संकलन गरेर ल्याएको बन्दागोभी सडक किनारमा जम्मा गर्दै कामदारहरु । हाल भारतमा दार्जिलिङको गोर्खा ल्याण्ड मागको आन्दोलनले बन्दा निर्यात् प्रभावित

पाख्रीबास स्थित सिमसार क्षेत्रमा निर्मित गौतम वुद्धको मूर्ति (फोटो फिचर)

धनकुटा खबर । पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको पर्यटकी स्थल पीकनिक स्पोर्टस् श्री संसारीमाईपूजा सिमसार क्षेत्रमा निर्मित गौतम वुद्धको मूर्ति । यो मूर्ति वनिएपछि यहाँ पर्यटकको आकर्षण तथा संख्यामा

धनकुटामा सफा शहर अभियान शुरु (फोटो फिचरसहित)

धनकुटा खबर, भदौ १८ । आफ्ना नगरका सबै शहरहरुलार्य हरियाली युक्त र सफा राखिरहन धनकुटा नगरपालिकाले ग्रिन एण्ड क्लिन सिटी अभियान शुरु गरेको छ । नगरपालिकाले आईतबारबाट धनकुटा नगरपालिकाको ३

टमाटर टिप्दै धनकुटाको आँखिसल्ला गाउँका एक किसान परिवार

बजार लानको लागि आफ्नो बारीमा लगाएको टमाटर टिप्दै धनकुटाको खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिकाको आँखिसल्ला गाउँका एक किसान परिवार । तराईमा डुवान भएर सबै तरकारी नष्ट भएपछि टमाटरको भाउ प्रति केजी

लेगुवा खोला नजिक यात्रु बस फसेपछि ठेलेर निकाल्दै नेपाल प्रहरी !

संखुवासभाको खाँदबारीबाट धनकुटाको हिले जाने क्रममा लेगुवा खोला नजिक यात्रु बस फसेपछि ठेलेर निकाल्दै नेपाल प्रहरी । तस्बिर : सुजन बज्राचार्य, संखुवासभा, रासस

निगाले-उत्तरपानी कृषि सडकखण्डको स्तरउन्नती गरिदैं

धनकुटा नगरपालिकाको निगाले स्थित निगाले–उत्तरपानी कृषि सडकखण्डको स्तरउन्नती गर्दै एक स्काभेटर डोजर । २०७५ साल बैसाख सम्ममा सम्पन्न गर्नेगरी डेनमार्क सरकारको उन्नती परियोजना अन्तर्गत १ करोड ९२ लाख ७५ हजारको

खानेपानीको पाईप लाईन पुर्नको लागि श्रमदान गर्दै

खानेपानीको पाईप लाईन पुर्नको लागि श्रमदान गर्दै धनकुटाको बुढिमोरङ स्थित उखु डाँडाका सर्वसाधारणहरु । तस्वीर : नारायण कुमार राई । धनकुटा खबर

यस्तो देखियो धनकुटामा तीजको छमछमी – फोटो फिचर

धनकुटा खबर । हरितालिका तिजको अवसरमा आज धनकुटा सदरमुकाम सहित जिल्लाका विभिन्न ठाउँका विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । धनकुटामा रेडियो मकालु धनकुटा, वौद्धिक विकास समाज समिति धनकुटा, धनकुटा महिला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।