फोटो ग्यालेरी

पानी परेर रहेपछि देखिएको धनकुटा बजारका सुन्दर दृष्यहरु

पानी परेर रहेपछि देखिएको धनकुटा बजारका सुन्दर दृष्यहरु । धनकुटा बजार नेपालको २ सय ६३ नगरपालिकाको सबै भन्दा सफा शहर हो । सफा सहरमा प्रथम भएर यो बर्ष धनकुटा नगरपालिकाले

पीडितको उद्धार राहतमा यसरी सक्रिय भैरहेछन नेपाली सेना – फोटो फिचरसहित

साउन २७ गतेको मध्य रातदेखि परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढी तथा पहिरोवाट प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाको उद्धार तथा राहत टोलीले हवाई तथा

उद्घाटन नै नभई भासियो १६ करोड ६८ लाखको पुल

एक बर्ष नबित्दै भासिएको वर्दियाको सदरमुकाम गुलरिया र मगरागढी जोड्ने जब्दीघाट पुल । चार सय २५ मिटर लामो करिव रु १६ करोड ६८ लाखको लागतमा निर्माण गरिएको पुल सम्पन्न भएलगत्तै

प्रधानमन्त्री देउवा रमिता हेर्दै , गृहमन्त्री फोटो खिच्नमा ब्यस्त, धुर्मुस बाढी पीडितको उद्धारमा (फोटो फिचर सहित)

काठमाण्डौ , ३१ साउन ।मुलुक यतिखेर प्राकृतिक प्रकोपले आक्रान्त बनेको छ । मुलुकका बिभिन्न स्थानमा परेको अबिरल बर्षाका कारण आएको बाढी पहिरोमा परि हालसम्म १ सय १५ जनाले ज्यान गुमाईसकेका

८ बर्षिय मृत बच्चालाई गाड्ने ठाउँ नपाएपछी यसरी बगाइयो कोशीमा ! – हेर्नुहोस् दर्दनाक तस्वीरहरु

साउन ३० । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त

यसरी मनाईयो धनकुटामा रोपाईजात्रा (फोटो फिचरसहित)

धनकुटा खबर, साउन २५ । धनकुटामा रोपाई जात्रा मनाईएको छ । हरेक बर्ष गाईजात्राको भोली पल्ट मनाईने यो पर्व यस बर्ष पनि नेवारी समुदायले भब्य रुपमा मनाएको छ । जात्राको

सर्वेन्द्र खनाललाई डिआईजीको दर्ज्यानी चिन्ह लगाइँदिँदै

एसएसपीबाट पहिलो नम्बरमा बढुवा भएका सर्वेन्द्र खनाललाई प्रहरी नायव महानिरीक्षक (डिआईजी)को दर्ज्यानी चिन्ह लगाइँदिँदै प्रहरी महानिरीक्षक प्रकाश अर्याल । तस्बिरः नेपाल प्रहरी

नृत्य देखाएर आर्थिक संकलन गर्दै धनकुटाको बसपार्कमा अपांगता भएका ब्यक्तिहरु (फोटो फिचर)

नृत्य देखाएर आर्थिक संकलन गर्दै धनकुटाको बसपार्क स्थित २ अपांगता भएका ब्यक्तिहरु । तस्वीर : नारायण कुमार राई÷धनकुटा खबर

आफूले पालेको माछालाई आहारा दिंदै धनकुटाका एक कृषक

आफूले पालेको माछालाई आहारा दिंदै धनकुटा ६ पात्लेखोलाका ५२ बर्षिया कृषक गजेन्द्र राई । नीजि ३ लाख ५० हजारको लगानीमा ४ रोपनी क्षेत्रफलमा माछापालन गरिरहेका उनले यस बर्ष माछा बिक्रीबाट

यसरी रङ्ग्याईदैछ धनकुटाको टुंडिखेल !

धनकुटाका टुंडिखेलमा रंगरोगन गर्दै कामदारहरु । धनकुटा नगरपालिकाको करिव ६५ लाख लगानीमा उक्त टुंडिखेलको स्तरउन्नती गरिएको हो । तस्वीर : नारायण कुमार राई / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।