फोटो ग्यालेरी

सुन्तलाको बिरुवा बजार लानको लागि तयारी गर्दै

सुन्तलाको बिरुवा बजार लानको लागि तयारी गर्दै धनकुटा नगरपालिकाको स्याउले गाउँकी एक महिला । थोरै जमिनबाट नर्सरी खेतीबाट मनग्गे आमदानी हुनेभएकोले धनकुटामा नर्सरी ब्यबसाय फष्टाउँदो छ । तस्वीर : नारायण

हिलोमा जीप फस्दा डोरीले तान्दै यात्रु

डडेल्धुराको उग्रतारा–मेलौली सडक खण्डको पुईलेक बजार नजिक सार्वजनिक यातायातको जीप हिलोमा फस्दा डोरीले तान्दै यात्रु । डडेल्धुराका ग्रामीण सडकमा वर्षाका कारण सवारीसाधन चल्न सकेका छैनन । तस्बिर : धनबहादुर भण्डारी,

धनकुटा स्थित सिकारे डाँडामा दाउराको चिर्पट मिलाएर राखेझै देखिने ढुंगाको थुप्रो, यी ढुंगाहरु खुकुरीले दुईटुक्रा पारेर काटेको किंवदंति छ

धनकुटा नगरपालिकाको सान्ताङ गाउँ नजिकको सिकारे डाँडामा दाउराको चिर्पट मिलाएर राखेझै ढुंगाको थुप्रो । प्राचिन समयमा स्थानिय आठपहरीया जातिहरुका फेदाङ्गवाहरु बाजी खेल्दा उक्त ढुंगाहरु खुकुरीले दुईटुक्रा पारेर काटेको किंवदंति छ

हेर्नुहोस् तमोर नदी किनारमा रहेको याक्चाना बेंसीको यो सुन्दर दृष्य (फोटो फिचर)

चैते (हिउँदे)धान काट्ने क्रममा र बर्खे(मंसिरे)धान लगाउने तयारी अबस्थामा रहेको धनकुटा नगरपालिका ८ तमोर नदी किनारमा रहेको याक्चाना बेंसीको सुन्दर दृष्यहरु । धनकुटामा १ हजार ४ सय २५ हेक्टरमा हिउँदे

धनकुटा नगरपालिकाको भवनमा ‘वेदर कोड’ भएको रंग लगाउँदै कामदारहरु

धननकुटाको बसपार्क स्थित धनकुटा नगरपालिकाको भवनमा वेदर कोड भएको रंग लगाउँदै कामदारहरु । सबै खालको मौसममा टिकाउ हुने भएकोले आजकल सबैतिर भवनहरुमा वेदर कोड भएका कलहरुको प्रयोग बढ्दो छ ।

धरान–धनकुटा स्थित धनकुटाको फोकल्याण्ड टापु सडक खण्डमा नव निर्मित होटलका लागि घडरी खार्दै

कोशी राजमार्गको धरान–धनकुटा स्थित धनकुटाको फोकल्याण्ड टापु सडक खण्डमा नव निर्मित होटलका लागि घडरी खार्दै (तयार पार्दै) स्काभेटर डोजर । पर्यटक र ग्राहकहरुको सुबिधाका लागि होटल ब्यबसाय सन्चालनमा प्रतिष्प्रधा बढ्दै

धरानको प्रशिद्ध बुढासुब्बा मन्दिरमा पुजाको लागि लाईनमा बसेका धार्मिक पर्यटकहरु

धरानको प्रशिद्ध बुढासुब्बा मन्दिरमा पुजाको लागि लाईनमा बसेका धार्मिक पर्यटकहरु । यहाँ मात्र पाईने टुप्पो नभएको बाँस हेर्न र बुढासुब्बाको दर्शन गर्न हरेक शनिबार धार्मिक पर्यटकहरुको भीड लाग्ने गर्दछ ।

प्रसिद्ध बिष्णु मन्दिर र मन्दिर परिसरमा रहेको ब्रम्हकुण्ड ताल

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ मा रहेको प्रसिद्ध बिष्णु मन्दिर । कञ्चनपुरको भीमदत्त नगरपालिका – ३ स्थीत प्रसिद्ध बिष्णु मन्दिर परिसरमा रहेको ब्रम्हकुण्ड ताल । संरक्षणको अभावमा उक्त ताल पुरिंदै जान थालेको

यो हो हिले माद्यमिक विद्यालयमा निर्माण भएको वालमैत्री भवन !

गोर्खा वेलफेयर(GWS)कन्स्ट्रक्सन र कम्यूनिटी कन्ट्रीव्यूसनको संयुक्त १७ लाख ७७ हजार २ रुपयाँको आर्थिक लागतमा हिले माद्यमिक विद्यालयमा निर्माण भएको वालमैत्री भवन ।

‘मिस ब्युटि क्विन नेपाल २०१७’ का प्रतियोगीले देखाए आ-आफ्नो प्रतिभा ! (फोटो फिचरसहित)

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको “मिस ब्युटि क्विन नेपाल २०१७” को प्रि- जज राउण्ड (ट्यालेन्ट शो) सम्पन्न भएको छ । “मिस ब्युटि क्विन नेपाल २०१७” को लागि देशका विभिन्न भागबाट सहभागिता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।