फोटो ग्यालेरी

यस्तो छ धनकुटा छथर जोपाटी र सिधुवा क्षेत्रका किसानहरुले सञ्चालन गरेको गाई फार्म (फोटो फिचर सहित)

धनकुटा खबर, असार ३० । धनकुटाको छथर जोपाटी र सिधुवा क्षेत्रका किसानहरुले सञ्चालन गरेको गाई फार्म, दुग्ध चिस्यान केन्द्र तथा चिज कारखानाको आज अनुगमन गरिएको छ । जिल्ला पशुसेवा कार्यलय

आँपका बिरुवा दिंदै ईटहरीको न्यू गोरखा नर्सरीकाका कामदारहरु

किसानहरुले माग गरेको बिरुवा जीपमा ल्याएर दिने क्रममा धनकुटाको बसपार्कमा ईटहरीको न्यू गोरखा नर्सरीकाका कामदारहरु । उक्त नर्सरीले बिभिन्न ३ सय ३ जातको फलफुलका बिरुवाहरु बेचेर बार्षिक ३० लाख बराबरको

भत्किएको झोलुंगे पुलबाट जोखिम मोलेर बिद्यालयबाट घर फर्कंदै बिद्यार्थीहरु

भत्किएको झोलुंगे पुलबाट जोखिम मोलेर बिद्यालयबाट घर फर्कंदै धनकुटा चौबिसे गाउँपालिकामा रहेको सितादेवी माबि फाक्सिब ४ का बिद्यार्थीहरु । उक्त खोला तर्ने अर्को पुल नभएको कारण उक्त पुलबाट आवतजावत गाउँपालिकाका

चुनावी अपडेटमा ब्यस्त धनकुटाका सन्चारकर्मीहरु

चुनावी अपडेटमा ब्यस्त धनकुटाका सन्चारकर्मीहरु

‘चुनाव गरे तराई कास्मिर हुन्छ’ भन्नेहरुलाई मतदाताको गतिलो जवाफ (हेर्नुस् तस्बिरहरुसहित)

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता उल्लासपूर्ण रुपमा सहभागि भए । बाह्य शक्तिबाट परिचालित केही दलका नेताको ‘असन्तुष्टि’लाई देखाएर बैशाख ३१ गते एकै चरणमा हुने निर्वाचनलाई सरकारले नै तीन चरणमा

यो हो महाकाली नदीमा रहेको एसियाकै दोस्रो लामो झोलुङ्गे पुल !

कञ्चनपुरको महाकाली नदीमा रहेको एसियाकै दोस्रो लामो झोलुङ्गे पुल । दोधाराचादँनीका स्थानीयवासीलाई आवागमन सहजताका लागि पुल बनाइएको भएपनि पुलको अवलोकन गर्न दैनिक आउने सयौँ पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

पाख्रीबास स्थित राम्चेका किसानहरुले काँटछाँट नगरी जंगलको रुपमा छाडिएको चिया बगान

धनकुटाको पाख्रीबास नगरपालिका स्थित राम्चे गाउँका किसानहरुले काटछाँट नगगरि जंगलको रुपमा छाडेको चिया बगानहरु । मजदुर लगाएर चिया बेच्दा फाईदा नहुने र उद्यागहरुले पनि मजदुरको अभाव देखाएर चिया नलगेपछि अहिले

यस्तो छ पाख्रीबास–लेगुवा खण्ड अन्तर्गत स्तर उन्नती गरेर फराकिलो बनाईएको सडक !

स्तर उन्नती गरेर फराकिलो बनाईएको मध्ये पहाडि राजमार्गको पाख्रीबास–लेगुवा सडक खण्डको बिभिन्न स्थानहरु । अहिले पाख्रिबास–लेगुवा २६ किलोमिटर सडकखण्डको स्तरउन्नती सकिने अन्तिम चरणमा रहेको छ । तस्वीर : नारायण कुमार

यस्तो आयो धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’को महत्वकांक्षी योजना, चकित पर्नुहुनेछ हेर्नुहोस फोटोमा…

काठमाडौं, जेठ २२ | धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना अघि सारेको हो । भूकम्पपछिको

याक्ते गाउँमा पानी थाप्नको लागि धारामा राखिएका रित्तो गाग्रीहरु

धनकुटा नगरपालिका वडा नं. ८ को याक्ते गाउँमा पानी थाप्नको लागि धारामा राखिएका रित्तो गाग्रीहरु । धनकुटाकै सबै भन्दा बिकट मानिएको यो गाउँमा खाने पानी र सडकको अझैं अभाव छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।