फोटो ग्यालेरी

दोस्रो चरणको निर्वाचनका लागि धनकुटा नगरपालिकाको जिरोप्वाईन्टमा मतदाता शिक्षा दिंदै

आसन्न दोस्रो चरणको निर्वाचनका लागि धनकुटा नगरपालिकाको जिरोप्वाईन्टमा मतदाता शिक्षा दिंदै निर्वाचन कार्यालय धनकुटाका स्वयंसेवकहरु । आसन्न निर्वाचनका लागि ९५ हजार ३ सय ६७ मतदाता भएको धनकुटामा १ सय १७

दीप प्रज्वलन गर्दै एमनेस्टीले मनायो ५६ औं स्थापना दिवस (फोटो फिचरसहित)

धनकुटा खबर, जेठ १४ । अन्तराष्टिय मानव अधिकारवादी संस्था एमनेस्टी ईन्टरनेशनलले आफ्नो ५६ औं स्थापना दिवस मनाएको छ । सो अबसरमा एमनेस्टी धनकुटा शाखाको निशानदीप समुह–१ ले चुवाको बोट चौकमा

विराटनगरमा म्यादी प्रहरीमा कार्यरत आमा छोरा

विराटनगरमा म्यादी प्रहरीमा कार्यरत आमा छोरा । तस्बिर: गोपालप्रसाद पोखरेल, पथरी(मोरङ), रासस इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर: याम प्रधान, इटहरी, रासस

सवारीले खचाखच भएको धनकुटाको बसपार्क

लोकसेवा आयोगको परीक्षा दिन आउनेजाने यात्रुका कारण सवारीले खचाखच भएको धनकुटाको बसपार्क । लोकसेवा आयोगको परीक्षाका समयमा धनकुटामा आगन्तुकहरुलाई बास बस्ने ठाउँको समेत अभाव देखिएको छ । तस्वीर : नारायण

चितवनको जारी मतगणनास्थलमा कडा सुरक्षा दिंदै प्रहरी तथा म्यादी प्रहरी

चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनास्थलमा कडा सुरक्षा दिंदै प्रहरी तथा म्यादी प्रहरी । नारायण ढुंगाना, रत्ननगर(चितवन) । रासस

निर्वाचन सामाग्री तयार पार्दै निर्वाचन कार्यालय धनकुटाका कर्मचारीहरु

निर्वाचन क्षेत्रमा लानको लागि निर्वाचन सामाग्री तयार पार्दै निर्वाचन कार्यालय धनकुटाका कर्मचारीहरु । २६ गते भित्रमा जिल्लाका ७ वटै तहमा सबै सामाग्रीहरु पुर्याईने प्रदिप शाहले जानकारी दिनुभयो । तस्वीर: नारायण

चुनावी एजेण्डा बोकेको मौलिक घर !

धनकुटा बजार नजिक खर र रातो माटोले लिपेको धनकुटाका अल्प संख्यक आठपहरीया जातिहरुको पारम्परीक घर । शहरीकरण संगै यस्ता मौलिक घर बिस्थापित भएपनि पुजा गर्ने मुलघरमा खर र माटो बाहेक

ब्यपार शैली : रबर डमीको केश बाटेर महिला ग्राहकहरुलाई आकर्षण गर्ने प्रयासमा एक ब्यपारी

धनकुटाको मदन चौक स्थित महिलाहरुले केशमा लगाउने चिम्टी बेच्नको लागि रबर डमीको केश बाटेर महिला ग्राहकहरुलाई आकर्षण गर्ने प्रयासमा एक ब्यपारी । उनको यो क्रियाकलापमा चासो राखेर आउने ब्यक्तिहरुलाई नव

बाँसबाट निर्मित बाँसुरी तथा मुरलीहरु बेच्न लाने तयारी गर्दै एक ब्यापारी

धनकुटाको एक नवनिर्मित भवनको सितलमा बसेर बाँसबाट निर्मित बाँसुरी तथा मुरलीहरु बेच्न लाने तयारी गर्दै एक ब्यापारी । तस्वीर: नारायण कुमार राई / धनकुटा खवर

धनकुटाको खुर्सानी उत्पादनको पकेट क्षेत्र ‘बुढिमोरङ गाउँ ‘

धनकुटाको बुढिमोरङ गाउँ । यो क्षेत्र धनकुटाको खुर्सानी उत्पादनको पकेट क्षेत्र हो । तस्वीर: नारायण कुमार राई / धनकुटा खवर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।