धनकुटा नगरपालिकाको एक गाउँमा खडेरीका कारण पानी अभावमा सुकेको बाँसघारी । जलबायु परिवर्तन तथा मौसम परिवर्तका कारण पानीको मुहान सुक्ने,कम बर्षाका कारण पूर्वी पहामा यसरी नै बाँसहरु सक्ने क्रम हरेक
धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर गाउँमा किसानले लगाएको तेलहनबाली तोरी खेती । जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक अनुसार धनकुटामा ८ सय ६० हेक्टरमा तोरी खेती हुने गर्दछ । गत बर्ष जिल्लामा
भारतको आईपिएल क्रिकेटमा छनोट हुन सफल नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई आज आफ्नो गृह जिल्ला चितवनमा स्वागत गर्दै स्थानीय । तस्वीर : नारायण ढुंगाना, रत्ननगर, चितवन (रासस)
धनकुटा महोत्सवका लागि धनकुटाको टुंडिखेलमा निर्मानाधिन स्टलहरु । माघ २९ गते भनिएको महोत्सव सरेर फागुन २० गते हुने भएको छ । – तस्विर : नारायण कुमार राई / धनकुटा खबर
धनकुटाको महालक्ष्मी नगरपालिका स्थित नगरपालिकाले आयोजना गरेको भुकम्प प्रतिरोधी भवन बनाउने तालिम लिंदै डकर्मी (मिस्त्री) हरु । सरकारले दिएको अनुदानबाट घर बनाउनको लागि भुकम्प पिडितहरुको घर बनाउन महालक्ष्मी नगरपालिकाले नगरका
धनकुटा नगरपालिकाको पात्ले बेंसीमा किसानले लगाएको तेलहनबाली तोरी खेती । जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक अनुसार धनकुटामा बार्षिक ८ सय ६० हेक्टरमा तोरी खेती हुने गर्दछ । तस्वीर: नारायण कुमार
चार महिना अगाडी देखी बेपत्ता भएकी नातिनी काजल गिरीको तस्वीर नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको कार्यालयमा संचारकर्मीहरुलाई देखाउँदै सखुवा प्रसौति निवासी हजुरबुवा शारदा गिरी र हजुरआमा पार्वती गिरी । २०७४
म्याग्दीको रघुगंगा गाउँपालिका–२ घट्टका कृषक पदमबहादुर कार्कीले बारीमा फलाएको १४.५ किलोग्रामको काउली देखाउँदै । तस्वीर : कमल खत्री, म्याग्दी, रासस
नेपालकै प्रशिद्ध ‘चैनपुरे करुवा’ बनाउँदै संखुवासभा जिल्ला स्थित चैनपुर बजार १० का ५६ बर्षिया पदम शाक्य । प्रति गोटा ४ हजार ५ सय रुपैंया सम्ममा बिक्रीहुने पित्तलको करुवाको माग अत्याधिक
संखुवासभाको कोशेलीका रुपमा परिचित संखुवासभाको जिल्लाको सदरमुकाम खाँदबारी बजारमा लाग्ने साप्ताहिक हटियामा उखुबाट बनेको सक्खर किनबेच गर्दै स्थानिय ब्यपारी र ग्राहकहरु । प्रति केजी २ सय ५० सम्ममा बिक्री हुने