फोटो ग्यालेरी

मकै छर्दै किसान दम्पति !

आफ्नो बारीमा मकै छर्दै(रोप्दै) धनकुटाको छथरजोरपाटी गाउँपालिकाको काजिमाने गाउँमा एक किसान दम्पति । धनकुटामा १८ हजार २ सय १० हेक्टर मके खेती हुदै आएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाको यस

डोकोमा रायो साग बोकेर बेच्न लाँदै धनकुटा हात्तिखर्कका महिलाहरु

स्थानिय संकलन केन्द्रमा पुर्याऊन डोकोमा हरियो रायो साग बोकेर लाँदै धनकुटाको चौबिसे गाउँपालिका हात्तिखर्क गाउँका महिलाहरु । आर्थिक बर्ष ०७३÷०७४ मा जिल्लाबाट १२ करोड ९२ लाख ५५ हजार बराबरको ३

एक्कासी आयो धनकुटामा असिना-पानी ! – हेर्नुहोस् तस्वीरमा

धनकुटा खबर । भदौ देखि प्रयाप्त बर्षा नभएको धनकुटामा आज दिउँसो परेको असिना पानी परे संगै केहि तातिन थालेको धनकुटाको मौसम फेरी चिसो भएको छ । भने आजको पानीले हिउदे

यी हुन् अहिलेसम्म बाहिर नआएका ओलीका केही दुर्लभ तस्बिर, यस्तो थियो स्व. राजा विरेन्द्रसँग ओलीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीको पारिवारिक र राजनीतिक उकाली ओराली संघर्षमय छ । यी हुन् ओलीका अहिलेसम्म बाहिर नआएका केही दुर्लभ तस्बिर, जसले उनको संघर्षमय राजनीतिक जीवन बताउँछन् । दोस्रो पटक

यो हो धनकुटामा रहेको ‘पैसा छाप्ने मेसिन’ !

धनकुटाको श्री मेहर गण व्यारेक भित्र टक्सार(पैसा छाप्ने घर) मा रहेको पैसा छाप्ने मेसिन । यहाँ राणाकालमा गौडा (प्रशासनिक केन्द्र) रहंदा धनकुटाको लागि चाहिने ५ पैसाको सिक्का छाप्ने काम गरिन्थ्यो

यसरी हुँदैछ धनकुटा महोत्सवको तयारी…

यहि फागुन २० गते देखि शुरु हुन गईरहेको धनकुटा महोत्सवको लागि तयारी भईरहेको छ । आयोजक समितिले तयारी तिब्र रुपमा भईरहेको जानकारी दिएको छ । तस्वीर: नारायण कुमार राई /

डोजर अपरेटरलाई पैसाको माला लगाएर सम्मान

काभ्रेपलाञ्चोकको च्याम्राङवेशी–कलाङसिङ–झिंगे–मिल्चे सडक मंगलबार उद्घाटन गरेपछि निर्माण उपभोक्ता समितिले डोजर अपरेटरलाई पैसाको माला लगाएर सम्मान गर्दै । तस्वीरः पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

पाख्रीबासस्थित सिमसार क्षेत्रको बनभोज स्थल र उक्त स्थानमा निर्मित बुद्धको मूर्ति

पर्यटन प्रवद्र्धनका लागि पाख्रीबास बजारको दक्षिण पट्टि रहेको सिमसार क्षेत्रको बनभोज स्थल र उक्त स्थानमा निर्मित बुद्धको मूर्ति ।

तरकारी खेतीका लागि बनाएको हाइटेक प्रविधिको टनेल

म्याग्दीको मालिका गाउँपालिका ७ बिमका कृषकले तरकारी खेतीका लागि बनाएको हाइटेक प्रविधिको टनेल । रोग र कीराबाट बचाउन, लागत घटाउन, उत्पादन र गुणस्तर बढाउन म्याग्दीका कृषकहरुले हाइटेक प्रविधिको टनेलभित्र तरकारी

पिङमा मच्चिदै नगरप्रमुख !

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोे प्रसिद्ध धार्मिक क्षेत्र मुडकामा शुक्रबार फलामको पिङमा मच्चिदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर । धार्मिक मान्यता अनुसार यस धार्मिक क्षेत्रको पिङमा मच्चिएमा मनले चिताएको पुरा हुने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।