स्वास्थ्य/जीवनशैली

धनकुटामा आज थप ३७ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १ सय ८७

धनकुटा, २० साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८७ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

काठमाडौँ, सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले

धनकुटालाई आवश्यक पर्ने कोरोना विरुद्धको खोप तत्काल व्यवस्था मिलाईदिन कांग्रेस सहमहामन्त्री थापाको माग

धनकुटा,१९ साउन । संविधानसभा सदस्य पुर्व मन्त्री एबम् नेपाली काङ्ग्रेस सहमहामन्त्री सुनिल बहादुर थापाले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ संग मन्त्रालयमा भेट गर्दै धनकुटा जिल्लाभर आवश्यक पर्ने कोरोना भाइरस विरुद्धको

प्रदेश १ मा आज थप ९६३ जनामा कोरोना संक्रमण पुष्टि,१२ को मृ त्यु

विराटनगर, १९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७२१ ज्नाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको

संक्रमणकाे ग्राफ फेरि उकालाे, उपत्यकाका अस्पताल भरिए

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी

धनकुटामा पुन: कोरोना भा’इरस विरुद्धको खोप लगाईदै ! हेर्नुहोस् कुन खोप कुन लक्षित समूहलाई लगाईदै ?

श्रावण १९,धनकुटा । वैदेशिक रोजगारमा जाने नागरिक सहित पूर्ण र अति अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरि धनकुटामा फेरी कोरोना भाईरस विरुद्धको खोप लगाईदै छ । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार जिल्लाका

सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थाले

चितवन, कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो । यहाँको भरतपुर अस्पताल,

‘सिजनल फ्लु’ का बिरामी बढे

चितवन, जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल

तीन हजार १२५ सङ्क्रमित थपिएः एक हजार ९२५ सङ्क्रमणमुक्त

काठमाडौँ,नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५

प्रदेश १ मा आज थप ७७३ जनामा संक्रमण पुष्टि,११ को नि’धन

विराटनगर, १८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।