स्वास्थ्य/जीवनशैली

८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौँ, ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

चितवन, ४ वैशाख । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

चितवन, ४ वैशाख । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो

प्रदेश १ मा आज थपिए ३३ संक्रमित

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५ सय नाघेको छ । यो प्रदेशमा आज ३३ जना कोरोना संक्रमित थपिए सँगै संक्रमित संख्या ३० हजार ५ सय ६५

१४ जिल्ला कोरोना अति प्रभावित सुचीमा, विद्यालयमा नगइदिन आग्रह

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा राखेको छ । मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत,

दैनिक कोरोना संक्रमितको संख्या ११ हजारसम्म पुग्नसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको कुराकानीमा पछिल्लो समय कोरोना

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ

गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

गण्डकी, गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा

हात्तीपाइले रोगबाट बच्नका लागि औषधि आजदेखि खुवाइँदै

काठमाडौँ, सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ। हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए

धनकुटामा हात्तीपाइला बिरुद्धको आमऔषधी खुवाउन सुरु

धनकुटा,२० चैत । धनकुटामा आज बाट हात्तीपाइला बिरुद्धको आमऔषधी खुवाउन सुरु गरिएको छ । जिल्लाको लेगुवामा अझै हातिपाइले रोगका विरामी भेटिएकोले जिल्ला भरि नै औषधी खुवाउनु परेको स्वाथ्य कार्यलय धनकुटाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।