स्वास्थ्य/जीवनशैली

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

काठमाडौँ, ८ वैशाख । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक

आज प्रदेश १ मा थपिए ९७ संक्रमित,कुन जिल्लामा कति ?

विराटनगर । प्रदेश १ मा आज ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ्गमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको

निःशुल्क आयुर्वेदिक उपचार सेवा शूरु

धनकुटा,बैशाख ७ । धनकुटाको महालक्ष्मी नगरपालिका जितपुरमा निःशुल्क आयुर्वेदिक उपचार सेवा शूरु भएको छ । नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी जितपुर बजारमा निःशुल्क उपचार सेवा प्रदान गर्न थालिएको हो

एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मार्कामा

गण्डकी, ७ वैशाख । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा

आज पनि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, ७ वैशाख । सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले

कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

लहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण

प्रदेश नंं १ मा आज थपिए ५५ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, ६ वैशाख । सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । स्वास्थ्य सेवा

आज प्रदेश १ मा भेटिए थप ४३ संक्रमित

विराटनगर । आज प्रदेश नं १ मा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २९, सुनसरीका ६, झापाका १ र प्रदेश १ बाहिरका ७ जना मा संक्रमण पुष्टि भएको

प्रदेश १ मा आज थपिए ३९ संक्रमित

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।