स्वास्थ्य/जीवनशैली

सङ्क्रमण दर बढ्यो

सिद्धराज भट्ट, सुदूरपश्चिम, ११ वैशाख (रासस) ः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका

थापाथलीमा खुल्यो ‘एकएक पाइला’ सामुदायिक अस्पताल

काठमाडौँ, ११ वैशाख । स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि

धनकुटाका ३ सहित प्रदेश १ मा आज थपिए १ सय १६ संक्रमित,कुन जिल्लामा कत्ति ?

विराटनगर । धनकुटाका ३ सहित प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास

थपिए २५ सय ५९ कोरोना संक्रमित , ५ जनाको मृ त्यु

काठमाडौं, बैशाख १० । गएको २४ घण्टामा नेपालमा दुई हजार ५५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट

जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

झाङ । भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृ त्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए ।

‘अनिवार्य माक्सको प्रयोग गरौँ ’ : ट्राफिक प्रहरी

काठमाडौँ, १० वैशाख । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई

छथरमा पहिलो चरणको दोस्रो खोप लगाईयो

नारायण कुमार राई/बैसाख १०,धनकुटा । छथर जोरपाटी धनकुटामा कोभिड बिरुद्धको पहिलो चरण अन्तर्गतको दोस्रो खोपको मात्रा लगाउन शुरु गरिएको छ । बिहिबार र शुक्रबार २ दिन सम्म लगाईने उक्त भ्याक्सिनको

धनकुटामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि,सचेत रहन आग्रह

वैशाख १०,धनकुटा । धनकुटामा थप ८ जनामा कोरोना भा’इरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभए अनुसार हिजो २० जनाको परिक्षण गरिएको मध्ये ८

धनकुटाका २ सहित प्रदेश १ मा १ सय ६८ कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटामा २ सहित आज प्रदेश १ मा १ सय ६८ जनाकोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । धनकुटाको धनकुटा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय विराटनगरले

धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टी

धनकुटा,८ बैशाख ।  धनकुटाको धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्यानरत एक छात्रमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । ज्वरो सहितको कोरोना संक्रमण संग मिल्ने लक्षण देखिएका उनमा कोरोना परिक्षण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।