स्वास्थ्य/जीवनशैली

प्रदेश नं १ मा १०६ कोरोना सङ्क्रमित थपिए

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ६७४ को पिसिआर परीक्षणमा ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ

धनकुटामा तँ कि म को होडबाजीको अन्त्य,जडान गरियो कोरोना परिक्षणको लागि पिसिआर मेसिन

धनकुटा खबर । लामो समयको पर्खाई जस अपजस लिने होडबाजी लाई अन्त्य गर्दे धनकुटामा कोरोना परिक्षणको पिसिआर मेसिन जडान गरिएको छ । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड

स्वास्थ्य सुधारका लागि सक्रिय भुमिका निर्वाह गरेका धनकुटा सहिदभूमीका २७ स्वयंमसेविका सम्मानित

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरि सामुदायिक स्वास्थ्य सुधारका लागि लामो समय देखि अहिले सम्म सक्रिय भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंमसेविकाहरुलाई सम्मान गरेको छ

डोटीमा ७९९ एचआइभी सङ्क्रमितले सेवन गर्दै एआरटी, संक्रमितको संख्या घट्दै

डोटी । जिल्लामा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ ।

आज धनकुटाका थप दुई कोरोना संक्रमित

धनकुटा । धनकुटाका २ सहित प्रदेश १ मा आज ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका अन्य संक्रमितहरुमा मोरङ २८, झापा २२, सुनसरी १४, संखुवासभा ३, खोटाङ, इलाम र

वीपी प्रतिष्ठानको फार्मेसी संचालनमा, बन्दै गरेको फार्मेसीको ६५ प्रतिशत काम सम्पन्न

धरान । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको बन्द अवस्थामा रहेको फार्मेसी संचालनमा आएको छ । उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले कार्यभार सम्हालेको एक महिनामा फार्मेसी संचालन, व्यवस्थापन तथा अनुगमनका लागी

जालपादेबी माबि पाख्रीबास,धनकुटाका पूर्ब प्रअ भट्टराई दम्पत्तीलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य सुधार हुंदै

धनकुटा । धनकुटाको जालपादेबी माबिमा लामो समय प्राध्यपन संगै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका गोपाल भट्टराई र वहॉंका धर्मपत्नी दुर्गा कार्कीलाई कोरोना संक्रमण भएको आज ८ दिन पछि वहॉंहरुको स्वास्थ्यमा सुधार

धनकुटाका १ सहित प्रदेश १ मा आज १ सय ६५ जना कोरोना संक्रमित थपिए

धनकुटा खबर ।  धनकुटाका १ सहित प्रदेश १ मा आज १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार धनकुटामा १, सुनसरीमा ७१, मोरङमा ४६, झापामा

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो

डडेल्धुरा । चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो । पहिले दैनिक

तनहुँ जिल्ला अस्पतालमा आइपुग्यो भेन्टिलेटर

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि दमौलीस्थित जिल्ला अस्पतालमा चारथान भेन्टिलेटर आइपुगेको छ । मन्त्रालयले भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो । अस्पताल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।