स्वास्थ्य/जीवनशैली

गुमेको आँखाको ज्योति फर्कदा दङ्ग

म्याग्दी, ८ चैत (रासस) : नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर

भोजपुरमा स्थानीयका रोजाइमा आयुर्वेदिक उपचार

भोजपुर, ५ चैत (रासस):आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले अन्य

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

मङ्गलबारे, २ चैत (रासस) : सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ । यही चैत ७ गतेसम्म जिल्लाका

खोटाङमा एक हजार ८० जनाको मिर्गौला परिक्षण, ९६ जनामा प्रथम चरणको लक्षण

खोटाङ, २६ फागुन ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मिर्गौला परिक्षण शिविरमा ९६ जनालाई मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पाइएको छ ।   बिश्व मिर्गौला

ज्येष्ठ नागरिकलाई घरैमा उपचार अभियान सुरू

प्रकाश पाक्साँवा.तेह्रथुम, २५ फागुन । तेह्रथुमको छथर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरैमा पुगेर सम्मानसहित उपचार अभियान सुरु गरेको छ । ११० वर्षीय टेकबहाद्र बस्नेतलाई सम्मानसहित घरैमा स्वास्थ्य उपचार गर्दै  अभियान सुरु गरिएको

ताप्लेजुङको मैवाखोलामा गाउँमै गर्भवतीको स्वास्थ्य जाँच

ताप्लेजुङ, २४ फागुन (रासस) :ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन

विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा

ताप्लेजुङ, २१ फागुन । विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत यति खेर आफनै गृह  जिल्लाकाे आँखा शिबिरमा पुगेका छन् । गत ९ फागुनमा बहराइनका राजा

छथर जोरपाटीमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २५ जनाले लिए स्वास्थ्य सेवा

धनकुटा,१७ फागुन । धनकुटाको छथरजोपाटी गाउँपालिकामा आयोजना गरिएको दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २५ जनाले स्वाथ्य सेवा लिएका छन् । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको प्राविधीक

‘प्रादेशिक अस्पतालको स्वामित्व फेरिँदा पनि सुधार सुस्त’

टीकाराम सुनार/जनकपुरधाम, १६ फागुन (रासस) : तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्वपूर्ण गौरबको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो । तर

धनकुटाको साँगुरीगढीमा दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

धनकुटा, १६ फागुन (रासस) ः धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।