स्वास्थ्य/जीवनशैली

कोरोना सङ्क्रमण दर घट्यो, आज ६ हजार सङ्क्रमणमुक्त

पछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । यसअघि नेपालमा

विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म खोप लगाइसक्ने

काठमाडौं, १५ माघ/आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि खुलेका हुन् । शिक्षा, विज्ञान

ताप्लेजुङमा बुष्टरडोजको तयारी

फुङ्लिङ, १५ माघ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन

हिमपातमै बुस्टर खोप

लमजुङ, १५ माघ ।हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप

अपडेट : धनकुटामा आज थप १५ जना कोरोना संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १ सय ६२

धनकुटा । धनकुटामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । ४ जनाको पिसिआर परिक्षण गर्दा चारै जना र १२ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य

धनकुटामा ६ सहित प्रदेश १ मा आज ६९३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१०

६८ सय नंया संक्रमित थपिए

काठमाडौं, १३ माघ /नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।यस अवधिमा १० जनाको मृ त्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३

नेपालमा आएको २४ लाख खोप कहां हरायो ?

काठमाडौं, १४ माघ /नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको

धनकुटामा आज थप १२ जना संक्रमित पुष्टि

धनकुटा । धनकुटामा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । १४ जनाको पिसिआर परिक्षण गर्दा ७ जना र ९ जनाको एन्टिजेन परिक्षण गर्दा ५ जनाको नतिजा पोजेटिभ आएको स्वास्थय

धनकुटामा १० सहित प्रदेश १ मा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।