अन्तर्वार्ता

चुनाव पछि धनकुटा नगरपालिकामा के-के काम गरियो ? प्रगति के छ ? अबको योजना के ? – यसो भन्छन निर्वाचित मेयर (हेर्नुहोस् भिडियो)

धनकुटाका सिमान्तकृत रुपमा रहेको आठपहरीया जातिहरुको खरको छानाको सट्टामा जस्ता लगाउने कामका लागि प्रक्रिया अन्तिम तयारीमा पुगेको छ । बर्षौ देखि खानेपानी समस्या भएको धनकुटाको बेलहारामा धनकुटा नगरपालिकाले २५ लाखको

क्लव हो र, दुई पार्टी एक हुन समय लागिहाल्छ नि ! : टोपबहादुर रायमाझी

माओवादी सचिवालय सदस्य टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर भर्खरै काठमाडौं फर्किनु भएको छ । एमाले र माओवादी बीचको पार्टी एकता प्रक्रियामा सक्रियता जनाउने मध्येका एक रायमाझी अहिले दुई

अझै पनि चर्को मधेस आन्दोलन र नाकाबन्दीको संभावना टरेको छैन : डा शिवजी यादव (भिडियो सहित)

संघीय समाजवादी फोरम पार्टीको अहिलेको मुख्य एजेण्डा भनेको संविधान संशोधन नै हो। यदि संविधान संशोधन भएर असन्तुस्टहरुको माग संबोधन भएमा संघीय समाजवादी पार्टी सरकारमा सहभागी हुन सक्ने कुरा संघीय समाजवादी

शहीदका पीता-मातासँग भेटेर उनिहरूको अवस्था देखेपछि युद्द हाक्ने नेताले कस्तो अनुभुति गरे ? के भने ? – हेर्नुहोस् भिडियो

कम्युनिष्ट पार्टी माओवादीले थालेको शशस्त्र युद्दको उद्गम थलो रोल्पा, युद्द रोकिएपछि कस्तो भयोहोला ? युद्दकालमा योगदान गर्ने रोल्पालीको जीवन फेरियो होलाकि, उस्तै होला त ? यसपालीको साझा सवाल रोल्पाको जेलबाङ,

लालबाबु पण्डित भन्छन,- स्वास्थ्यमन्त्री भएमा सरकारी अस्पताल छोडेर निजी क्लिनिकमा काम गर्ने डाक्टरलाई छोड्दिन

मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका नेता लालबाबु पण्डित कांग्रेसका नेता शेखर कोइरालालाई पराजित गर्दै संविधानसभा सदस्यमा विजयी भएका हुन्। एक यूट्युब च्यानललाई अन्तरवार्ता दिदैं पण्डितले भने-यस पटकको चुनावमा

रेशम चौधरी अभियुक्त हुन्, पक्राउ गर्छौं : डिआइजी कार्की (भिडियो सहित)

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखको रुपमा कार्यरत छन् डिआइजी पुष्कर कार्की। नेपाल प्रहरीका चर्चित डिआइजीहरु रमेश खरेल र सर्वेन्द्र खनाल सँगै कार्कीलाई पनि भावी आइजीपीको दावेदारको रुपमा हेरिएको

केपी ओलीको पार्टी छोडेर, प्रचण्ड र देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य बन्न पुग्यो : कमल थापा (हेर्नुहोस् भिडियो)

राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा प्राप्त नतिजा अकल्पनीय एवं अत्यन्त निराशाजनक बताएका छन्। निर्वाचन परिणाम पार्टीको निमित्त प्रतिकुल रहेता पनि जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरूप हार्दिकता साथ शिरोधार्य गर्ने

कांग्रेसका युवा नेता प्रदीप पौडेल भन्छन्,- कांग्रेस नेतृत्वले कि पार्टी जोगाउने सुत्र दिनुपर्यो, कि नेतृत्व छोड्नु पर्यो – भिडियो सहित

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँ २ ‘ख’ को प्रदेशसभा सदस्यमा ५ मतले पराजित भएका छन्। तनहुँ–२ ‘ख’ मा पौडेललाई वामगठबन्धनकी उम्मेदवार आशा कोइराला खनालले झिनो मतले पराजित गरेकी

१ नम्बर प्रदेशका जिल्लाहरुले पनि धनकुटालाई समर्थन गर्दैछन, अब निर्णायक ढङ्गले आन्दोलन अघि बढ्छ : बिजय सन्तोषी राई (भिडियो सहित)

एक नम्वर प्रदेशको राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन् । संघिय संरचनामा प्रदेशका केन्द्र कहाँ रहने भन्ने चर्चा चलिरहेका बेला प्रादेशिक राजधानीका लागि उपयूक्त

फायरसाइडमा ओली फायर !, भन्छन,- नेपालको सन्दभॅमा यो नै अन्तिम सरकार त हैन होला (भिडियो सहित)

बालकोट र बालुवाटारलाई आआफ्ना लबीका वकिलहरुले आफ्नो अनुकुलको कानुनको व्याख्या सुनाईरहेका छन् । अध्यादेश राष्ट्रपतिसमक्ष अड्किएर बसेको छ । प्रधानमन्त्री सजिलै सत्ता हस्तान्तरण गनेॅ मुडमा पटक्कै देखिन्नन् । यिनै विविध



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।