साहित्य

सं युक्त हाइकु सङ्ग्रह “स म्बन्ध सू त्र” को लो कार्पण

काठमाण्डौ ।  नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने बाताबरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र

पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न

धरान,२३ कार्तिक । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू साहित्यिक वार्षिकको वर्ष ११ अङ्क ११ विमोचन तथा कवि सुनिता राई कन्दङ्वाको कविता सङ्ग्रह एक जुवा घामपुस्तक परिचर्चा कार्यक्रम

‘१५औं बान्तावा कविता प्र’तियोगिता ’ मङ्‌सिर २४ मा,कविता कार्तिक मसान्तभित्र पठाइसक्नु पर्ने

काठमाण्डौ ।बुङ्वाखाको पूर्व सं’रक्षक, आफ्नो नामको पछाडि पहिलोचोटी ‘बान्तावा’ लेख्‍नुहुने तथा पूर्व मुख्य अञ्‍चलाधीश स्व. मकर बहादुर बान्तावाको स्मृतिमा आगामी मङ्‌सिर २४ गते (डिसेम्बर १०, २०१९) काठमाडौंस्थित बुङ्वाखाको ‘१५औं वाषिर्कोत्सव’

२९ औं विमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, धनकुटाका कवि सरोज कटुवाललाई सान्त्वना

सुनसरी । आज धरानमा स्व. कवि विमल गुरुङको ४९ औ जन्म जयन्ती तथा २९ औ राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा

प्युठानमा पहिलो पटक साहित्य गोष्ठी

प्युठान । मेरो देश हिमाल पनि हो अनि पहाड र तराई सबै हाम्रो हो सबै आफ्नो हो भन्ने नारा बोकेर शनिबार एक भव्य समारोहबीच प्युठानमा भालुवाङ्ग लगायत क्षेत्रका युवाहरूको एक

साहित्य महासङ्घकाे ‘साहित्य संसार’ लाेकार्पण तथा ‘काव्य विमर्श तथा कवि गोष्ठी’

काठमाडौं । नेपाल भित्रभन्दा नेपालबाहिर नेपाली साहित्य शक्तिशाली रहेको कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताएका छन् । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र नेपाल शाखाले आयोजना

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को  २२औं कृति ”सरिता-२” सार्वजनिक

काठमाण्डौ ।  गीत, संगीत, चित्र लेखनबाट निरन्तर तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य, चित्रकारी, गायन र संगीतमा स’मर्पित हुँदै आउनु भएको कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको २२औं कृति

अल्टिमेट आकाशको नेपाल संस्करण लोकार्पण

काछमाण्डौ ।  युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास “अल्टिमेट आकाश” को नेपाल संस्करण लोकार्पण भएको छ | उपन्यास काठमाण्डौको बागबजारमा रहेको हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो | लोकार्पण कार्यक्रमको

खोटाङका आठ युवाको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक

काठमाडौँ,असोज २५ । देश–विदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक गरिएको छ । जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा.

गज़ल-उत्सवबाट फर्किएपछि

-गोवर्धन पूजा,अमेरिका । अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गज़ल उत्सवको तेस्रो सस्करण सम्पन्न भएको छ | गत शुक्रबार साँझबाट सुरुभएको उक्त उत्सव शनिबार दिनभर गज़ल वाचन र गायन गरेर सम्पन्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।