काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गर्नुभएको छ । राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट
काठमाडौँ, २४ कात्तिक । बाजुरा जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज
धनकुटा । नेकपा एमालेका उम्मेद्वारहरुले मंगलबार धनकुटा नगरपालिका–५ मा चुनावी घरदैलो गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहित प्रदेश सभा सदस्यका समानुपातिक उम्मेद्वार शिव आङ्ला र मनकुमारी तितुङको
काठमाडौँ, २३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिनुुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा
काठमाडौं, २३ कात्तिक । प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको पत्रकार हरि कोइरालाले जानकारी
गणेश मौनी/भूमिराज पिठातोली/डोटी÷बझाङ्ग, २३ कात्तिक । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृ’त्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प
काठमाडौँ, २२ कात्तिक । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने
धनकुटा,२१ कार्तिक । मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मतको संख्या घटाउने उद्धेश्यले जिल्ला निर्वाचन कार्यालय धनकुटाले आज धनकुटा सदरमुकाममा नमुना मतदानको आयोजना
धनकुटा,२१ कार्तिक । जिल्ला निर्वाचन कार्यालय धनकुटाले निर्वाचनमा संञ्चार माध्यमको भूमिका बिषयक आधा दिवशीय मिडिया अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । धनकुटा सदरमुकाममा आज आयोजना गरिएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत
अर्घाखाँची २१ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका