मुख्य

को रोना : नेपालीलाई भारत न जान टी कापुर नगरपालिकाको आ ग्रह

कैलाली, २५ फागुन । कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा

धनकुटामा हु,ल जम्माभएर खेलिने होलीलाई प्रहरी परिचालन गरेर रो,क्छौ – प्रजिअ घिमिरे

धनकुटा खबर, २५ फागुन । जिल्ला प्रशासन कार्यलय धनकुटाले भेला भएर कार्यक्रम आयोजना गरेर र हु,ल हु,जतसंग बनाईने होलीलाई प्रहरी परिचालन गरेरै रो,क्ने भएको छ । रंगहरुको पर्व होली पहाडी

आज ११० औ अ न्तर्राष्ट्रिय ना रीदिवस,विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

काठमाडाैं, २५ फागुन । आज ११० औँ अन्तर्राष्ट्रिय नारीदिवस, यस अवसरमा विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारीदिवस हरेक वर्ष मार्च ८ तारिखका

लोकसेवाको परीक्षा दिन धनकुटा आएका यु,वकको मृ,त्यू

धनकुटा खबर, फागुन २४ । लोकसेवा आयोगको परीक्षा दिन धनकुटा आएका ताप्लेजुङ्ग मौवाखोला गाउँपालिका वडा न ४ का २० बर्षिय सविन शेर्पाको मृ,त्यू भएको छ । न्याय सेवा तर्फको नायव

धनकुटामा बस दु,र्घट,ना हुँदा २३ जना घा,ईते (नामावली सहित )

धनकुटा खबर, फागुन २३ । धनकुटाको सागुरीगढी गाउँपालिका ६ कार्कीछापमा आज दिउँसो वस दु,र्घट,ना भएको छ । धरानवाट धनकुटा हुँदै तेह्रथुम तर्फ जाँदै गरेको को १ ख २८२४ नं को

कोरोना त्रा,स – जनहितमा जारी गर्दै जिप्रका धनकुटाले निकाल्यो यस्तो सूचना

धनकुटा खबर । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाका कुनैपनि स्थानमा ठूला सभा सम्मेलन नगर्न सम्वन्धित सवैलाई अपिल गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भा,ईरसको सं,क्रमणवाट स,र्तकता अपनाउन यस्ता

कोरोना त्रा,स – धनकुटामा संस्थागत विद्यालयकाे वार्षिक परीक्षा चैत ५ गते सम्म सक्ने

धनकुटा खबर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भा,ईरसको सं,क्रमणवाट स,र्तकता अपनाउदै धनकुटाकाे संस्थागत विद्यालयहरुमा यस वर्षकाे वार्षिक परीक्षा आउदाे चैत ५ गते सम्म सक्ने निर्णय भएकाे छ । नेपाल सरकार,

विद्यार्थीहरुमा रु,घाखोकी र ज्वरो आउने स,मस्या देखिएपछि विद्यालय व,न्द गरियो

धनकुटा खबर, फागुन २० । धनकुटाको चौविसे गाउँपालिका २ केरावरीको वालकल्याण आधारभूत विद्यालय आईतवार सम्मका लागि वन्द गरिएको छ । कक्षा १ देखी ३ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयका

धरान-मुलघा,ट सु,रुङ मार्गको सम्भाव्यता अध्ययन कार्य अझैं सुरु हुन सकेन

धनकुटा खबर । १ नं. प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघा,ट सु,रुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को

क,रेन्ट लागेर धनकुटाको पाख्रीबासमा एक युवकको मृ,त्यु

धनकुटा खबर, फागुन १९ । धनकुटाको पाख्रीवास नगरपालिका ६ फलाटेमा क,रेन्ट लागेर एक व्यक्तिको मृ,त्यु भएको छ । मृ,त्यू हुनेमा २६ वर्षका पवन राई रहेकाछन् । प्रहरी कार्यालय पाख्रीवासका प्रहरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।