मुख्य

माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि गोली हाने

भोजपुर नगरपालिका–१, हेलौँछाको भाम्राङमा एक माओवादी कार्यकर्ताले एमाले र्कायकर्तालाई गोली हानेका छन् । बिहीबार साँझ गाउँमै एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले भरुवा

चट्याङ लागेर धनकुटामा ८ जना घाईते

धनकुटा खबर, बैशाख २६ । बर्षा र हावाहुरीसँगै परेको चट्याङले धनकुटामा आठ जना घाइते भएका छन् । चट्याङले खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका र चौबिसे गाउँपालिकाका चार–चार जना घाईते भएका हुन

घरदैलोमा ओलीको झटारो, भन्छन, – “बहुमत आएर पनि विकाश नगर्ने राज्यको ढुकुटी मास्ने कांग्रेस हो” (भिडियो हेर्नुहोस्)

काठमाडौं, नेकपा एमालेको घर दैलो अभियान आज विहान पार्टी अध्यक्ष केपी ओलीले वडा नं. २१ बाट उद्घाटन गर्नुभयो । काठमाडौ महानगरपालिकाको मेयर उपमेयरको घरदैलो कार्यक्रम उदघाटन गर्दै अध्यक्ष ओलीले नेकपा

धनकुटाबाट भोजपुर जाने नयाँ सडक सन्जाल निर्माण

धनकुटा खबर, बैशाख २४ । कोशी राजमार्गको धरान–धनकुटा स्थित गुठिटार देखि भोजपुरको दक्षिणमा रहेको घोडेटार बजार सम्म जाने ४० किलोमिटर नयाँ सडक सन्जाल निर्माण गरिएको छ । साबिक बेलहारा, आँखिसल्ला

झण्डा फहराउँदै नियमित काममा यसरी फर्किइन् प्रधानन्यायाधीश सुशीला (हेर्नुहोस भिडियो सहित )

बैशाख २४ । प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन् । प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी आजदेखि काममा

माओवादी-कांग्रेस तालमेल देश बनाउन हैन प्रचण्डकी छोरी जिताउन : केपी ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–माओवादीले वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा केही महानगरपालिकामा गरेको चुनावी तालमेललाई देश बनाउने नभई छोरी जिताउने तालमेल भएको टिप्पणी गरेका छन्

पूर्व डीआइजी पार्वती थापाको सर्वोच्चलाई प्रश्न,- म उपेन्द्रकान्त भन्दा सिनयर डिआइजी, मलाई आइजी बन्न किन रोकेको ?

काठमाडौँ । सर्वोच्च अदालतले केही दिन अगाडि गरेको अाईजीपी प्रकरणको फैसलाप्रति अवकाशप्राप्त डिआइजी पार्वती थापामगरले गम्भिर आक्रोश व्यक्त गरेकी छन् । सर्वोच्चले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन सरकारले गरेको निर्णयलाई

नेपालको न्यायिक इतिहासमा पहिलो घटना : कांग्रेस-माओबादीका सांसदहरुद्वारा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ। कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदले हस्ताक्षर गरी आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका

एमालेले संसद तताईराखेको बेला देउबाले प्रचण्डको धुवा निकाले, अब पालो मेरो !

सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा

यस्तो अवस्थामा प्रेमीकाको लाशको अगाडी थिए ताइवानी युवक (हेर्नुहोस् भिडियो)

धादिङको रुवीभ्याली घुम्ने क्रममा हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक लाइङ सिंङ युन लाई ४७ दिनपछि जीवितै भेटिए । बाटो बिराएर धादिङको रुवीभ्याली स्थित पान्साङपास भन्दा केही तल भिरमा फसेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।