मुख्य

नेपालमा ७.८ रेक्टरको भूकम्प आउन सक्ने बिबिसीको रिपोर्ट : ठूलो जनधनको क्षति हुने आंकलन (अडियो सहित)

काठमाडौं । नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको

८ करोडमा बेचिए नेपालका दुई दरबार !

काठमाडौँ, दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार-सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ ।

‘अब हामी मधेशीले भन्नै पर्छ, राजा आऊ देश बचाऊ !’ : सद्भावना पार्टी अध्यक्ष सरिता गिरी

नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष सरिता गिरीले आज आफ्नो फेसबुक पोस्ट मार्फत राजालाई मिस गरेको भन्दै राजा बिरेन्द्रको सम्झना गरेकी छिन् | केहि समयको अन्तरमा दुई वटा पोस्ट गरेकी गिरीले

‘नरहे नेपाल, रहँदैनौ हामी नेपाली’ भन्ने नारा सहित दौरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन (फोटो फिचरसहित)

काठमाडौं, १४ वैशाख । दौरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। नरहे नेपाल, रहँदैनौ हामी नेपाली भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात

गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक धादिङमा भेटिए, एक मृत फेला

मलेखु, धादिङ, १३ वैशाख । गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ । लामो समयको खोजीपछि खोंचमा खसेर एकजना

शालीन राजनेता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको आज स्मृति दिवस

कोत पर्वपछि स्थापाना भएको राणा शासन १०४ वर्षसम्म निरंकुश रूपमा चल्यो । त्यसबेला नागरिकलाई कुनै पनि स्वतन्त्रता थिएन । राजनीतिक, शैक्षिकलगायतका क्षेत्रमा पूर्ण बन्देज थियो । शिक्षाको महत्त्व बुझेका परिवारका

आज वैशाख कृष्णऔँसी : आमाको मुख हेर्ने दिन !

काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई

धुर्मुस-सुन्तली भन्छन, ‘यहाँ देशको झण्डा भन्दा ठूलो पार्टिको झण्डा भएको छ’ (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं, १२ बैशाख । भुकम्पपछिको पूर्ननिर्माणमा एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भुकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ । मंगलबार समाजले

एमाले नगर कमिटी धनकुटाले ६ बुँदे माग राख्दै नगरपालिकालाई बुझायो यस्तो ज्ञापन–पत्र

धनकुटा, बैशाख १२ । धनकुटाका नगरमा देखिएको बिभिन्न समस्या समधानको माग गर्दै नेकपा एमाले नगर कमिटी धनकुटाले धनकुटा नगरपालिकामा ज्ञापन–पत्र बुझाएको छ । नगरकमिटीका ईन्चार्ज नरेन्द्र पोखरेलको नेतृत्वमा बिभिन्न ६

धनकुटाको मुलघाट सडक खण्डमा बस पल्टियो, २७ जना घाईते, कोशी राजमार्गै अवरुद्ध (फोटो-भिडियो सहित)

धनकुटा खबर, सोमबार अपरान्ह धनकुटाको मुलघाट सडक खण्डमा बस दुर्घटना हुंदा २७ जना घाईते भएका छन् । https://youtu.be/3_DpYmmqMFk संखुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को १ ख ४०७२ नं.को पशुपति यातायात



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।