मुख्य

एसईईको नतिजा वैशाखभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक टुकराज

कोशी प्रदेश सरकारले गठन गरेको समितिले गर्यो काम,बचतकर्ताले पाए बचत फिर्ता

विराटनगर । कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार भन्दा कम बचत भएका सदस्यहरूको बचत फिर्ता गरेको छ । इटहरीमा रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा

कोशी प्रदेशमा दुई दिन सार्बजनिक बिदा

विराटनगर । कोशी प्रदेशमा मंगलबार र बुधबार २ दिन सार्बजनिक बिदा परेको छ । मंगलबार बैशाख १ गते नयाँ बर्षको बिदा र बुधबार सिरुवा पर्बको अबसरमा बिदा दिईएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

नापी र मालपोतलाई गाभेर एउटै कार्यालय बनाउन गृहकार्य सुरु

काठमाडौ । सरकारले मालपोत कार्यालय र नापी कार्यालयलाई गाभेर एउटै कार्यालय बनाउन गृहकार्य सुरु गरेको छ। त्यस कार्यालयको नाम ‘जग्गा प्रशासन कार्यालय’ अथवा ‘भूमि प्रशासन कार्यालय’ रहने भएको छ। यसका

श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी उपसभामुखमा निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज भएको उपसभामुखको निर्वाचनमा रुवीकुमारी निर्वाचित भएकी हुन्। उनले राप्रपा उम्मेदवार सरस्वती लामालाई पराजित गरेकी छन्।

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गते र पढाइ २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार शिक्षा तथा मानव

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । बढेको मूल्यसूची आजैदेखि लागू भएको छ । पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको

एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच आज उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यले

श्रम संस्कृतिका रुबि कुमारी उपसभामुखमा पक्का

काठमाडौ । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । श्रम संस्कृतिबाट रुविकुमारीले उपसभामुखको मनोनयन मनोनयन दिँदै छिन् । रुवि श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।