पत्रपत्रिका

शिक्षक नियुक्ति गर्दा २४ लाख घु’स

काठमाडौं, असोज २ । अ’ख्तियार दुरु’पयोग अ’नुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियावि’रुद्ध १० वटा मु’द्दा दायर गरेको छ। चौरसियाले घु’स लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अ’ख्तियारको छ। चौरसिया पर्साको जगरनाथपुर

स्थानीय तहमा चरम बे’थितिः जनप्रतिनिधिले नगद बुझे, तर सुट लि’लामीमा !

काठमाडौं, असोज २ । सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ । बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित

बर्थिङ सेन्टरको छानोबाटै सोलार निकालेर वडाध्यक्षले आफ्नो घरमा गरे जडान

काठमाडौं, असोज २ । ओखलढुंगाको सुनकोसी गाउँपालिका १ का वडाध्यक्ष दीपहरी राईले इलाका स्वास्थ्य चौकी बल्खुको बर्थिङ सेन्टरको सोलार आफ्नो घरमा लगेर जडान गरेका छन्। स्वास्थ्य चौकी अन्तर्गत सुरक्षित सु’त्केरी केन्द्रमा

यस वर्ष पनि प्रहरीले जाडोको कपडा गर्मी लागेपछि मात्र पाउने

काठमाडौं, असोज २ । गत वर्ष प्रहरीले जाडोको कपडा गर्मी सुरु भएपछि पाए । जाडोभर हिमाली जिल्लामा आलोपालो ज्याकेट लगाएर ड्युटी गर्नुपर्ने अवस्था निम्तियो । समयमै कपडा खरिद नहुँदा गत वर्ष भोगेको स’मस्या

सोझा र इमानदार भनिएका चित्रबहादुर केसीले गरे ग’म्भीर अ’पराध, पाँच वर्ष कै’द हुन सक्ने!

काठमाडौं, असोज २ । सोझो र इमान्दार छबि बनाएका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पदको दु’रुपयोग गर्दै ग’म्भीर अ’पराध गरेका छन्। आजको शुक्रबार साप्ताहिकमा प्रजु पन्तले लेखेको समाचार

साँघुरो हुनेभयो विमानस्थल! तीनवटा बोइङ लिएर सि जिनफिङ नेपाल आउने

काठमाडौं, असोज १ । बसाइ छ, जम्मा एक दिन र एक रातको। तर तयारी यस्तो छ कि, काठमाडौँको चप्पा, चप्पा बुझिँदै, फोटो खिचिँदै छ। चिनियाँ राष्ट्रपति सि चिनफिङको अर्को महिना हुने

मन्त्रीको मनपरीः रघुबीरसँग आठवटा सरकारी गाडी

काठमाडौं, असोज १ । खर्च कटौती र मीतव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कतिपय मन्त्रीले सरकारको नीतिलाई नै उल्लंघन गरेका छन् । विकास र समृद्धिको मुख्य नारा बोकेको

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलका प्रभावशाली सदस्य नेपाल आउँदै, यस्ताे छ कार्यक्रम

काठमाडौं, असोज १ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ आइतबार नेपाल आउँदै छन्। स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली के क्वाङ,

शान्ति सेनामा जाने सैनिकको मासिक तलब १ लाख २७ हजार पुग्याे

काठमाडौं, असोज १ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ। तल्ला तहका सिपाहीसहित अधिकृतहरुबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाई गर्दै मिसनमा सहभागी

दसैंका लागि असोज १२ देखि नयाँ नोट वितरण

काठमाडौं, असोज १ । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज दोस्रो सातादेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकले आन्तरिक तयारी पूरा गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।