पत्रपत्रिका

दूधको मूल्य ६ रुपैयाँ बढेको भए पनि बजारमा यसरी हुँदैछ ठ’गी

काठमाडौं, असोज १ । किसानले दूधको मूल्य न’पाएको केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनको गुना’सोपछि सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन सिफारिस ग¥यो। कृषि तथा

पानीजहाज प्रधानमन्त्रीको हल्लामात्रै ! यस्तो छ कार्यालयको हालत

काठमाडौं, असोज १ । प्रधानमन्त्री केपी ओलीले पटक पटक आफ्नो सपनाको रुपमा अथ्र्याउँदै प्रमुख प्राथमिकतामा राखेको पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नै एक महिनादेखि नेतृत्वविहीन बनेको छ। तर, पानीजहाज कार्यालयमा नयाँ

नेपाल -चीनबीच ५ हजार मेगावाट विद्युत् आदानप्रदान हुने

काठमाडौं, असोज १ । नेपाल- चीन अन्तरदेशीय प्रसारण लाइन पाँच हजार मेगावाट बराबरको विद्युत् आदान प्रदान गर्ने गरी निर्माण हुने भएको छ। सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तथा दुई वर्षअघि

आकाशमा पनि नेताको अ’त्याचारः सबैभन्दा धेरै जहाज रो’काउनेमा यादव र गच्छदार

काठमाडौं । शक्तिअनुसार प्रहरीका एसपीदेखि जनताबाट निर्वाचित मेयर, सांसद, मन्त्री हुँदै राष्ट्रपतिसम्मले जहाज डिले गराउँछन्। हवाई सेवा प्रदायक कम्पनीका बीचमा जनप्रतिनिधिमध्ये उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र कांगे्रस

सर्वोच्चले खोल्यो चर्चित न’क्कली भ्याट बिल प्र’करणको फाइल

काठमाडौं, भदौ ३१ । सर्वोच्च अदालतले करिब एक दशकअघिको चर्चित न’क्कली भ्याट बिल प्र’करणमा मुछिएका कम्पनीहरूको कर वि’वादसम्बन्धी मु’द्दाको फाइल खोलेको छ। त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मु’द्दामा सुनु’वाइ

अब यसरी सरकारले सबै नेपालीलाई जग्गाधनी बनाउने

काठमाडौं, भदौ ३१ । सरकारले सबैलाई जग्गाधनी बनाउने लक्ष्यको कार्यान्वयन पक्ष अघि बढाएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिलाई स्रोत र साधन मानेर आर्थिक लक्ष्य पूरा गर्न

मेलम्चीको पानी ६ महिनाभित्र काठमाडौं झारे ठेकेदारलाई १० प्रतिशत बोनस

काठमाडौं, भदौ ३१ । सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ । चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स

जन्डिसको उपचार गर्छु भन्दै धामीले पेट चि’रिदिँदा बिरामीको मृ’त्यु

काठमाडौं, भदौ ३१ । मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने बहानामा पेट चि’रेका ३९ वर्षीय बि’रामी राजु मगरको सोमबार मृ’त्यु भएको छ। यो धादिङको खबर हो। पेट चि’रेर निको नभएका राजु अशक्त

माधव नेपालको अबको रणनीतिः कार्यकारी अध्यक्ष प्रचण्ड !

काठमाडौं, भदौ ३१ । ५ भदौमा सिंगापुरमा उपचारका लागि प्रस्थान गर्नुअघि अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको अधिकार दिएका थिए। तर, प्रचण्डलाई त्यस्तो अधिकार दिने कि नदिने भन्ने विषयमा

देशकै नमूना मालपोत कार्यालय कलंकीबाट घु’ससहित नासु र खरिदार प’क्राउ

काठमाडौं, भदौ ३१ । भ्र’ष्टाचार अन्त्य गर्ने र जनतालाई सुलभ सेवा दिने भन्दै प्रधानमन्त्री केपी ओली नै उपस्थित भएर नमुना मालपोत घोषणा गरे पनि कलंकी मालपोतमा अनियमितता रोकिएको छैन। लेखापढी व्यवसायीमार्फत्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।