पत्रपत्रिका

मन्त्री योगेश भट्टराई किन भए आलोचित?

काठमाडौं, भदौ ३१ । डेढ महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई तथा शुभकामनाको ओइरो लागेको थियो। सामाजिक सञ्जाल र सञ्चारमाध्यम उनका प्रशंसाले रंगिएका थिए। कतिपयले त प्रधानमन्त्री

अहिलेसम्म १२ प्रतिशत मात्र काम, साढे तीन वर्षमा पूरा होला फास्ट ट्रयाक?

काठमाडौं, भदौ ३० । ०६४/०६५ देखि थालिएको ७२ दशमलव ५ किमी लम्बाइको फास्ट ट्रयाक निर्माणको जिम्मा ०७४ देखि सेनालाई दिइएको छ। अहिलेसम्म १४ अर्ब ७० करोड खर्च भइसकेको छ। तर सरकारले

नेपाल-भारत सीमास्तम्भ अवलोकन अब स्याटेलाइटबाट

काठमाडौं, भदौ ३० । अब सीमास्तम्भको अवलोकन र सीमांकन भूउपग्रहबाट गरिने भएको छ। देहरादुनमा हालै बसेको नेपाल-भारत संयुक्त सीमा कार्यदल बैठकले नयाँ प्रविधि प्रयोग गरी सीमा रेखा कोर्ने निर्णय गरेपछि स्याटेलाइटमार्फत

को हुन् यिनी ?जसले चिनाए नेपाली फुटबल

काठमाडौं, भदौ ३० । सन् ८० को दशकसम्म नेपाली फुटबल टिमलाई देश बाहिर खेल्दा के कस्तो हुन्छ भन्ने पटक्कै थाहा थिएन। ‘कुवाको भ्यागुतो’जस्तो अवस्थाको नेपाली फुटबललाई आधुनिकतातर्फ डो¥याउने श्रेय जान्छ, जर्मन

१२ असोजदेखि हवाई भाडा १० प्रतिशत छुट

काठमाडौं, भदौ ३० । निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरुले दसैँ, तिहारमा यात्रुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने भएका छन्। निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरुको छाता संगठन (आयोन)ले असोज १२ देखि

बलिउड हिरो शाहिद कपुरको जीवन बदल्ने पुस्तक

काठमाडौं, भदौ ३० । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन्। उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’

मन्त्री योगेश भट्टराईको त्यो उडान ! प्राबिधिक कार्य बाहेक अतिरिक्त समय १५ मिनेट ढिलाई भएको हो

काठमाडौं, भदौ ३० । कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौँबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा। दुई सुरक्षाकर्मी र एक

गाउँपालिकामा स्कार्पियो गाडी छ, तर अध्यक्ष घोडा चढ्छन्, उपाध्यक्ष पैदलै !

काठमाडौं, भदौ २९ । रुकुम पूर्वको पुथाउत्तरगां गाउँपालिकाले अध्यक्ष ओमप्रकाश घर्तीको सवारीसाधनका लागि घोडा किनेको छ। अध्यक्ष घर्ती प्रायः सबै कार्यक्रममा घोडा नै चढेर पुग्छन्। १४ वडा रहेको गाउँपालिकाका नौ वडा

जनजगणना ०७८ को तयारी सुरु, यसरी बनाइँदैछ गणनालाई त्रुटिरहित

काठमाडौं, भदौ २९ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या पाँच हजार ३ सय ९४ छ। दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ। बास्तविकतामा भने

चैतन्य मिश्र भन्छन् : नेपाल देश नरहन पनि सक्छ !

काठमाडौं, भदौ २८ । प्राध्यापक चैतन्य मिश्र नेपालका अग्रणी समाजशास्त्री हुन्। नेपाली समाज, नेपालको आधुनिक राजनीति र मार्क्सवाद विषयक बौद्धिक विमर्शमा झन्डै चार दशकदेखि उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ। हालै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।