पत्रपत्रिका

६० हजार कर्मचारी व्यवस्थापनमा अन्योल, कारण यस्तो छ

काठमाडौं, भदौ २८ । कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ। कर्मचारी समायोजन सम्पन्न भएसँगै

गृहमन्त्री वादलका भाइले किन भेटे जे’लका कै’दीलाई ?

काठमाडौं, भदौ २८ । फिरौती संकलनमा सक्रिय भएको अ’भियोगमा प’क्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा आफूले सुन्धारास्थित केन्द्रीय का’रागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन्। केन्द्रीय

यसरी गरिबीले लिँदै ज्या’न : कर्णालीमा ३ वर्षमा २५५ जनाले गरे आ’त्मह’त्या

काठमाडौं, भदौ २८ । वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा। साथमा श्रीमती र दुई छोरी। सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आ’त्मह’त्याको बाटो रोजे। कारण थियो- ग’रिबी। छिमेकीका

सरकारका लागि सांसदको बोलीको भाउ छैन, संसदलाई टेर्दैन सरकार !

काठमाडौं, भदौ २८ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै तथा संयुक्त गरी संघीय संसदको कारबाही सञ्चालनका लागि तीनवटा नियमावली बनाइएका छन्। नियमावलीअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको शून्य तथा विशेष समयमा सांसदहरुले राखेको

बक्यौता नतिर्नेलाई नै विमानस्थलमा पुनः ठेक्का

काठमाडौं, भदौ २८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरपोर्ट कनेक्सन प्रविधि क्युट (कमन युजर टर्मिनल इक्युभमेन्ट) सिस्टमको जिम्मेवारी २५ करोड बक्यौता नबुझाउने विदेशी कम्पनी ‘सिटा’ लाई नै दिने

गण्डकी प्रदेश सरकारको प्रशंसनिय काम- बन्द रहेको हुम्डे विमानस्थल ६ वर्षपछि उडान सेवा सुरु

मनाङ । गण्डकी प्रदेश सरकारको पहलमा बन्द रहेको हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । पक्की धावनमार्ग बनेसँगै बन्द विमानस्थलमा समिट एयरले उडान भरेको कान्तिपुरमा खबर

विवाह गरेको १० वर्ष वितिसक्दा पनि दाइजो नल्याएको भन्दै श्रीमानद्वारा कु’टिइन् श्रीमति, अवस्था गम्भिर!

इरफान अली, वीरगन्ज । विवाह गरेको १० वर्ष वितिसक्दा पनि दाइजो नल्याएको भन्दै श्रीमान तथा परिवारद्वारा एक महिला कुटिएकी छन् । वीरगन्जको रानीघाट स्थित एक महिलालाई दाइजोको लागि कुटपिट गरिएको

यसरी खस्किँदैछ नेपाल एयरलाइन्सको विश्वसनीयता

काठमाडौं, भदौ २७ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन। बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई स्थानमा मात्र सफल

चीनले भन्यो- कुरा नबुझी नेपाली युवतीसँग बिहे नगर्नू !

काठमाडौं, भदौ २७ । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ। विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत

भारतीय जे’लमा ६१२ नेपाली, बेखबर नेपाली दूतावास

काठमाडौं, भदौ २७ । भारतका विभिन्न जे’लमा ६१२ नेपालीले कै’दी जीवन बिताइरहेका छन्। भारतीय राष्ट्रिय अ’पराध तथ्यांक शाखा (नेसनल क्रा’इम रकेर्डस् ब्युरो (एनसीआरबी) ले जारी गरेको एक तथ्यांकमार्फत यो सार्वजनिक भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।