पत्रपत्रिका

‘प्रहरीनै भ्रष्ट भए त्यसको फाईदा अपराधीले उठाउँछन्, तपाईँहरूले खबर गर्नुस म काम गर्छु’ : एसएसपी पोखरेल

‘तपाईँको एरियामा कुनै प्रहरीले घुस खादै गरेको छ, अथवा डिउटीको कर्तव्य निभाएको छैन भने सिधै मलाई फोन गर्नुहोस्, त्यसको ५ मिनेट भित्र त्यस्ता प्रहरीको बर्दी उत्रिनेछ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी

यी हुन छविलाल, जसले युएईबाट घरमा पैसा पठाउँदा जिते १२ लाख !

फागुन १२ । स्याङ्जाको दरौं सिरुबारीका छविलाल दर्जीले युएईबाट घरमा पैसा पठाउँदा १२ लाख रुपैयाँ उपहार जित्नुभएको छ । आबुधाबीको अलजिमी मुसाफा मजदुर क्याम्प क्षेत्रबाट युएईको अल अहलिया एक्सचेन्ज मार्फत

प्रधानमन्त्री ओलीले गृहमा जनार्दन मागे, अर्थमा प्रचण्डले सुरेन्द्र खोजे

काठमाडौं । एमालेभित्र अर्थमन्त्री र माओवादी केन्द्रभित्र गृहमन्त्रीको लफडाले सरकार बिस्तारमा कठिनाई भएको छ । दुई पार्टीले मन्त्रालयको बाँडफाडँ गर्दा अर्थ एमाले र गृह माओवादी केन्द्रले लिने सहमति भएको छ

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदान केन्द्र काठमाडौंमै बनाउने, यसरी हुन्छ राष्ट्रपतिको निर्वाचन – हेर्नुहोस् भिडियो सहित

काठमाडौं । यही फागुन २९ गते हुन लागेको राष्ट्रपति निर्वाचनको तयारी निर्वाचन आयोगले अघि बढाएको छ । सुरुमा देशका सात प्रदेश राजधानीमा मतदान केन्द्र राखिने बताइएपनि अब निर्वाचकमन्डलका सबै सदस्य

‘नेपाललाई भारत र चीनबीचको पुल बनाउनुपर्छ’

काठमाडौं, ११ फागुन — भारतमा विपक्षी दल कांग्रेसका नेता मणिशंकर अय्यरले एनडीटीभीको अन्लाइन संस्करणमा बिहीवार एउटा लामो लेख प्रकाशित गर्दै नेपाललाई भारत र चीनबीचको पुल बनाउनुपर्ने बताएका छन् । उनको

‘धनीमा भेद नगर्नू र कसैलाई नहप्काउनू’ – यस्तो छ छोरा ओलीलाई जन्मदिनमा बाबुको उपदेश

काठमाडौँ । जन्मदिनमा कुटनीतिक नियोगका प्रतिनिधि र नेताहरुले घेरिएका प्रधानमन्त्री केपी ओलीले बुबासँग भेट्न पनि समय पाएनन्। उनका बुबा ८८ वर्षीय मोहनप्रसाद ओली शुक्रबार बिहान बालुवाटारमै प्रधानमन्त्री बनेका छोरा केपी

टाउको तपाइको भ्रमणले होइन भुकम्प पीडितको घर नठडिएकोले दुखेको हो – राजनीतिज्ञ र कर्मचारीलाई रवीको सिधाकुरा (भिडियो सहित)

राजनीतिज्ञ र कर्मचारीको विदेश भ्रमणमा राज्य कोषको करोडौ खर्च हुन्छ । विदेश जानै नहुने त होइन तर विदेश कति जना, केका लागि, कति समयलाई जाने र गएर आएपछि के गर्ने

वाम-सरकारमा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने ओलीको प्रस्ताव

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डसँग राखेका हुन्

अहिलेकै वितरण प्रणाली कायम रहे नेपालीले फेरि लोडसेडिङ भोग्नुपर्छ : कुलमान घिसिङ

काठमाडौं । वितरण प्रणालीमा सुधार नगरे नेपालीले पुनः दैनिक लोडसेडिङ भोग्नुपर्ने अवस्था आउने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन्। बार्बरा फाउन्डेसनले बिहीबार राजधानीमा आयोजना गरेको बार्बरा एडम्स

माओवादी केन्द्रभित्रै गृह मन्त्रालय पाउन भिडन्त ! यी हुन् तीन आकांक्षी…

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको औपचारिक निर्णयसँगै सरकार विस्तारको तयारीमा जुटिरहेको समयमा मन्त्री छनोट गर्न सकस परेको छ। नयाँ सरकारमा जान आकांक्षीको संख्या बढेपछि मन्त्री छान्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।