पत्रपत्रिका

आचारसंहिता : एमालेलाई टोपी लगाउन प्रतिबन्ध, माओवादीलाई ग्यास सिलिण्डर बाँड्न छुट

काठमाडौं, १६ भदौ । जनकपुरमा भएको एमाले मोर्चा संगठनको भेलामा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सूर्य चिन्ह अंकित टोपी लगाएको भन्दै निर्वाचन आयोगले नेपालमाथि २४ घन्टे स्पष्टिकरण

‘प्रचण्डले माधब नेपालको आगनमा ग्याँस सिलिण्डर बाँडे, नेपालले प्रचण्डको जिल्ला पुगेर के-के भाँडे ?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले रौतहटमा छन् । रौतहट एमाले वरिष्ठ नेता माधव कुमार नेपालको गृहजिल्ला हो । यहाँ प्रचण्डले बाढी पीडितलाई राहत वितरिणका साथै

भारतबाट भित्रियो यस्तो अन्धविश्वास ! चुल्ठो काँटिने त्रास, यस्तो छ यथार्थ…

‘सुनसरीको कप्तानगञ्जमा भारतमै जस्तै चुल्ठो (चोटि) काट्ने एउटा घटना भएछ, विरामीलाई विराटनगरको एक निजी अस्पतालमा ल्याएको छ, बुझ्नुस् न’ गत ३ भदौ शनिबार कान्तिपुरको विराटनगर वरगाछी पीपलचोकस्थित पूर्वाञ्चल ब्यूरोमा फोन

कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको फैसला पाएका दोषीलाई गृहमन्त्री शर्माको निर्देशनमा यसरी भगाइयो

बारा, १६ भदौ । अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाए भएका सत्तारुढ माओवादी कार्याकर्तालाई गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा प्रहरीले भगाएको छ । २० वर्ष कैद सजाय पाएका

भारतले डीपीआर बनाउँछ तर पञ्चेश्वर बनाउँदैन, यस्ता छन् कारण…

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि जारी भएको संयुक्त वक्तब्यको २५ औं बुँदामा पञ्चेश्वर परियोजनाबारे उल्लेख छ । वक्तब्यमा भनिएको छ– पञ्चेश्वर बहुउद्धेश्यीय परियोजनाका बारेमा दुई प्रधानमन्त्रीबीच

सीमावर्ती प्रमुख नाका गौरीफण्टामा भारतीयबाट नेपाली निर्घात कुटिए, नाका ठप्प, नेपाली आन्दोलनमा

दीपेन्द्र बस्नेत,पुनर्बास (कञ्चनपुर) । पश्चिम नेपालको कैलाली- कञ्चनपुरको सीमावर्ती प्रमुख नाका गौरीफण्टामा किनमेलका क्रममा भारतीय ब्यापारीबाट कुटिए पछि आज बिहानै देखि नाकामा प्रदर्शन गर्दै नेपालीहरुले आवागमन ठप्प पारेका छन् ।

सत्ताको निम्ति बाह्यशक्तिसँग लभ गर्ने प्रचण्डको लीला अपरम्पार : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनावका बेला मात्र मधेशको पक्षमा बोलेको अरु बेला कमिसनका निम्ति कमिसनमै लिप्त रहेको, सत्ताका निम्ति भारतसँग

कांग्रेस खाईलाग्दो पार्टी हो, एक्लै चुनाव लड्छ : कानुनमन्त्री थापा

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कानुन अभावका कारण नरोकिने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले

प्रधानमन्त्री देउवा बाटै निर्वाचन आचारसंहिता उल्लघंन, एमाले फाएर !

काठमाडौ , १५ भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आचारसंहिता लागू गरेकै भोलिपल्ट प्रधानमन्त्री शेरवहादुर देउवा आचारसंहिता विपरित महाकाली नदीको पुल शिलान्यास गर्न कन्चनपुर पुगेका छन्

३ करोड नेपालीलाई खुशी पार्ने समाचार आयो केरुङबाट, चाइनाले बोलेको कुरा गरेर देखायो

काठमाडौँ । ल्हासामा बुधबार पत्रकार सम्मेलन गरेर दुवै देशका अधिकारीले रसुवागढी-केरुङलाई अन्तर्राष्टिय नाका घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ पत्रकार सम्मेलनमा तिब्बत सरकारकी सहायक अध्यक्ष लिउ मेइले ल्हासास्थित रसुवागढी-केरुङलाई अन्तर्राष्ट्रिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।