पत्रपत्रिका

चीनबाट दशैं तिहारका लागि सामान लोड गरी भित्रिएका १५ सय भन्दा बढी ट्रक रसुवा भन्सार कार्यालयमा थुप्रिए, यस्तो छ कारण…

काठमाडौं । चीनबाट दशैं तिहारका लागि सामान लोड गरी भित्रिएका १५ सय भन्दा बढी ट्रक रसुवा भन्सार कार्यालयमा थुप्रिएका छन् । न्यून बिजकीकरण गरी भन्सार छुटाउन भन्सार कार्यालय रसुवाले नमानेपछि

प्रचण्डका डेढ वर्षीय नाति पजेरो चढेर स्कुल जान्छन : अधिकांश माओवादी नेताका छोराछोरी र नातिनातिना सबै महंगा बोर्डिङमा

काठमाडौं । कुनै बेला यस्तो स्थिति थियो अखिल क्रान्तिकारीको एउटा विज्ञप्तीले शैक्षिक माफिया त्राहीमाम हुन्थे । शिक्षामा सबैको समान पहुँचको नाराले गरिब बस्ती पुलकित हुन्थे । आफूलाई बाघ संगठन दाबी

देउवा भारतमै रहेको समयमा मोदीले भने,- भारत बुद्धको भूमि !

काठमाडौं, ११ भदौ । नेपालका प्रधानमन्त्री भारत भ्रमणमै रहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बुद्धको भूमि भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले भारतलाई

देउवा प्रति आफ्नै दलबाट पनि कडा विरोध, कांग्रेसकै वरिष्ठ नेता पौडेलले भने,- प्रधानमन्त्रीले देशकै बदनाम गरे

काठमाडौं । पाँच दिने भ्रमण सकेर स्वदेश फर्कन नपाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी आलोचनाका पात्र बनेका छन् । प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी दलहरुले उनको अभिव्यक्ति प्रति आलोचना भइरहेकै बेला

प्रधानमन्त्री देउवा राष्ट्रघाती सम्झौता गरेर आज राति स्वदेश फर्कदै, नेकपाले कालो झण्डा देखाउने

पाँच दिने राजकीय भ्रमणमा दिल्ली पुगेर राजा महेन्द्रले समेत नमानेको राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गरेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्किदै छन् । प्रधानमन्त्री देउवा राती ८ बजे काठमाडौं अवतरण हुने

‘भारतसँगको सीमा विवाद टुंगो लगाऊ, अन्यथा दोक्लाम जस्तै हुनसक्छ’

काठमाडौं, ११ भदौ । भारत र चीनबीच दोक्लाम विवाद चुलिएको बेला नेपालमा पनि विवादित सीमाक्षेत्रका बारेमा बहस शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका भारतले नेपालसँग दोक्लामको विषयमा

उपत्यकाका मेयर र उपमेयरबीच हात हालाहाल !

काठमाण्डौ, ११ भदौ । काठमाडौँ महानगरका मेयर र उपमेयरबीच झगडा सुरु भएको छ । मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीबीच बोलचाल नै बन्द भएको छ । स्रोतका अनुसार बैठकमै

राजधानीमा गुन्डाहरुविरुद्ध अप्रेसन सुरु, अर्का गुन्डा पनि पक्राउ

काठमाडौं, ११ भदौ । काठमाडौं प्रहरीले राजधानीमा गुन्डाहरुविरुद्ध अप्रेसन सुरु गरेको छ । शुक्रबार चक्रे मिलनलाई पक्राउ गरेकोमा शनिबार अर्का गुन्डा पनि पक्राउ परेका छन् । शनिबार प्रहरीले दिपक पण्डितलाई

प्रधानमन्त्री देउवा-मोदी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन हुने

काठमाडौं । भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको विषयलाई लिएर नेकपाले विरोध प्रदर्शन गर्ने भएको ई-रातो खबरले लेखेको छ ।

लभलेटरको रहस्य खुलेपछि कक्षा ६ मा पढ्ने बालिकाले गरिन आत्महत्या ! पत्रमा के थियो ? पढ्नुहोस्

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो मच’, मैले यो जीवनमा तिमी बाहेक अरुलाई सोच्न समेत सकेको छैन। कसम म तिमी बाट टाढा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।