पत्रपत्रिका

राजपाका कार्यकर्ताले घेरे एमालेको कार्यक्रम स्थल, प्रहरीसँग झडप, ६ जना घाइते

काठमाडौं । जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा

‘स्टेपिङ स्टोनका सञ्चालक अंगद सिंहले यसरी झुक्याए प्रचण्डपुत्र प्रकाशलाई…’

काठमाडौं । ललितपुरस्थित स्टेपिङ स्टोन इन्टरन्यास्नल प्रि–स्कुलले आफ्नो विद्यालय सञ्चालन गर्ने नाममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका उच्चपदस्थ नेता, उच्चपदस्थ प्रहरी अधिकारी, प्रशासक र चर्चित

‘अख्तियारले आँखा चिम्लियो गणेश थापा उम्किए’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन एन्फा अध्यक्ष गणेश थापा संलग्न अनियमिततामा कसरी आँखा चिम्लियो ? शक्ति र पहुँचमा हुनेहरू गम्भीर कसुरमा पनि उत्तरदायी हुनु नपर्ने नेपाली शासन प्रणालीको भेद खोल्ने

मन्त्रीदेखि कर्मचारीसम्म मिलेर आफूलाई हटाउन लागेको भन्ने समाचार आएपछि कुलमानले दिए यस्तो स्पष्टीकरण

काठमाडौं, १३ भदौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफूलाई जोडी संप्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले

पाँच नेताको आँखाको कसिंगर बनेका नारायणकाजीलाई एमालेले भित्र्याउने, काजी लखेटिए पछी बाबुराम भित्रिने यस्तो छ योजना

काठमाडौ, माओवादी केन्द्रमा कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरू हाबी भएको र आफुलाई प्रचण्डले भाउ नदिएको निष्कर्षमा पुगेका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्ने

​दिल्लीमा उदाङ्गियो देउवाको अनुहार !, भारतको स्वार्थमा देउवाको प्रयोग

काठमाडौं, १३ भदौ । एकपछि अर्को गरी राष्ट्रघाती काम गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुहार भारत भ्रमणका क्रममा थप उदांगिएको छ । कुनै मौलिक र दीर्घकालीन राष्ट्रिय हितका एजेन्डाबिना दिल्ली पुगेका

धाक लगाएर हिंड्नु इज्जत हुन्छ कि जस्ताको तस्तै भन्दा इज्जत हुन्छ ? : प्रम देउवा

प्रधानमन्त्रीले आन्तरिक मामिलामा हस्तक्षेप हुने संविधान संशोधन गर्छु भनेर भारतमा भनेका हुनाले देशको ठाडो भइरहेको शिर एकाएक निहुरियो भनी देशभरिका मान्छेको प्रतिक्रिया आउँदा मैले बुझ्न नसकेको कुरा बुझ्न खोजेको हुँ

अर्कैसंग पल्केको भन्दै पूर्वमन्त्री पासवानले विमानस्थलमै कान्छी श्रीमती कुटे

मन्त्री हुँदा भित्र्याइएकी आफ्नी कान्छी श्रीमती अर्कैसंग पल्केको थाहा पाएपछि पूर्वमन्त्री विश्वेन्द्र पासवानले विमानस्थलमै श्रीमतीलाई आक्रमण गरेका छन्। केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्री हुँदा आफ्नै पार्टीकी कार्यकर्तालाई

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भरिया बनेर आए : अध्यक्ष थापा

काठमाण्डौ, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका भरियाको भएको टिप्पणी गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले मुलुकको आन्तरिक विषयलाई

आफैं संकटमा फसेको भारतले नेपालमा ठूलो लगानी भित्र्याएर बढ्दो चिनियाँ सहयोग र प्रभावलाई रोक्न खोजेको भन्दै चीनले दियो यस्तो चुनौती

काठमाडौं,१२ भदौ | भारतीय अर्थतन्त्र आफैं संकटमा फसेको बेला भारतले नेपालमा ठूलो लगानी भित्र्याएर बढ्दो चिनियाँ सहयोग र प्रभावलाई रोक्न नसक्ने चिनियाँ अखवार ग्लोबल टाइम्सले बताएको छ । प्रधानमन्त्री शेरबहादुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।