पत्रपत्रिका

भारतलाई काउन्टर दिँदै देउवाले चीनसँग गरे तीन महत्वपूर्ण सम्झौता, देउवासँग चीन खुसी !

काठमाडौं । कांग्रेस माओवादी गठबन्धन सरकारले उत्तरी छिमेकी चीनसँग तीन महत्वपूर्ण सम्झौता गरेको छ । सोमबार साँझ नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले

प्रधानमन्त्री देउवा रमिता हेर्दै , गृहमन्त्री फोटो खिच्नमा ब्यस्त, धुर्मुस बाढी पीडितको उद्धारमा (फोटो फिचर सहित)

काठमाण्डौ , ३१ साउन ।मुलुक यतिखेर प्राकृतिक प्रकोपले आक्रान्त बनेको छ । मुलुकका बिभिन्न स्थानमा परेको अबिरल बर्षाका कारण आएको बाढी पहिरोमा परि हालसम्म १ सय १५ जनाले ज्यान गुमाईसकेका

कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुनसहित बिवाहको ६ महिनामै श्रीमती बेपत्ता भएपछी…

बारा जिल्ला फेटा–८ की पुनम कुमारी गुप्ता राप्ती नगरपालिका ८ खुरखुरे चितवनका राज कुमार शाहसँग बिबाह भएको ६ महिना पछि बेपत्ता भएकी छन । बेपत्ता श्रीमतीको खोजीमा खुरखुरेका उनका श्रीमान

कार्यभार सम्हालेको २ दिनमै पोखरामा एसपी सिंहले गरे यस्तो काम !

पोखरा, साउन ३० । कास्कीमा नयाँ प्रहरी प्रमुख गएसँगै प्रहरीले त्यहाँ संचालित २ वटा जुवा खालमा छापा मारेको छ । ललितपुरबाट कास्की सरुवा भएका एसपी अशोक सिंह त्यहाँ पुगेसँगै महेन्द्रपुल

मधेश डुब्दा कहाँ छन् मधेशी नेताहरु ? मधेशको हक अधिकारका लागि ठूलाठूला कुरा गर्ने मधेशी नेताहरु किन मौन ?

काठमाण्डौ । तराई मधेश क्षेत्रमा बाढीले वितण्डा मच्चाइरहँदा त्यस क्षेत्रको हक अधिकारका लागि ठूलाठूला कुरा गर्ने मधेशी नेताहरु मौन बसेका छन् । राजनीतिक अधिकारका नाममा स्वार्थ पूरा गर्ने अभियानमा लागेका

किन डुब्यो एक नम्बर प्रदेशको सम्भावित राजधानी शहर इटहरी ? किन मौन बस्दै आएको छ सरकार ? किन वोल्दैनन् यहाँका राजनीतिक दल ?

पूर्वको उदाउँदो शहर इटहरी शुक्रबार रातिदेखि बसीनसक्नु छ । यहाँका हाइवे सडकहरुमा सहजै हिँडडुल गर्न सक्ने अवस्था छैन । बाढीकै कारण यहाँ नेपाल टेलिकमको फोन अवरुद्ध छ । अधिकांश वडाहरु

तराई डुब्नुमा भारत होइन नेपाल दोषी हो : हृदयेश त्रिपाठी

काठमाडौं, तराई मधेसका बस्ती डुबानमा पर्नुमा भारत जिम्मेवार रहेको विभिन्न दलका नेताहरुले आरोप लगाएका छन् । भारतले सीमावर्ती क्षेत्रमा तटबन्ध बाँधेको र भारी वर्षा हुँदा पनि ती बाँधहरुलाई समयमा नखोलिदिँदा

डाइर्भसन गरेर खुलाईयो अबरुद्ध धरान धनकुटा सडक खण्ड, आजबाट सुचारु

धनकुटा, गत बिहिबार राती देखी अबरुद्ध धरान धनकुटा सडक खण्ड आजबाट सुचारु भएको छ । सडक बिभागले भत्किएको सडक भन्दा केही माथिबाट डाइर्भसन गरेर बाटो निकालेपनि बाटो सुचारु भएको हो

खोलाबाट मुडो भनेर तान्दा युवती !, झण्डै ४ घण्टा बाढीमा बगेकी सानुमाया जिवितै

सुनसरी, साउन ३० । ‘बेलुका खानपान गरेँ । सधा झैँ सुतेँ । रातको १२ बज्यो टोलमा कोलाहल मच्चियो’ बुढी खोलाको त्यो भयङ्कर बाढीमा १० किलोमिटर बगेर बाँचेकी सानुमाया अस्पतालको बेडमा

‘नेपाल डुबाएर आनन्द लिएको भारतलाई लाग्यो ठूलो झट्का’

भारतले विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले भारतको विहारमा अझ धेरै विध्वंश मच्चाएको छ । अहिले बाढीका कारण विहारमा झनै दर्दनाक पीडा रहेको छ । नेपाल डुबाएर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।