पत्रपत्रिका

गोविन्द केसीको माग पुरा गर्न कस्सिएको सरकारलाई एमालेको चुनौति- हिम्मत छ भने कानून ल्याएर देखाउ

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय चिकित्सा ऐनमा निजी मेडिकल कलेज राष्ट्रियकरण गर्ने कानून ल्याएर देखाउन सरकारलाई चुनौति दिएको छ । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेले मनमोहन मेडिकल कलेज

अविरल वर्षा भएसँगैको बाढीले उत्तर-दक्षिण, पूर्व-पश्चिम राजमार्ग जोड्ने बबईको पुल भास्सियो, यातायात सम्पर्क विच्छेद

बर्दिया, साउन ३० । सदरमुकाम गुलरिया हुँदै उत्तर-दक्षिण, पूर्व-पश्चिम राजमार्ग जोड्ने जब्दीघाटस्थित बबई नदी माथिको भास्सिएको छ । पप्पु कन्सट्रक्सनद्वारा दुई वर्षअघि निर्मित उक्त पुल हस्तान्तरण नहुँदै भास्सिएको हो ।

मन्त्री आए, हेरेर गए, उद्धार भएन

काठमाण्डौं, साउन ३० । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन्। डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन। आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित

पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै पिडितको लागि ईश्वरसँग प्रार्थना

पूर्वराजा ज्ञानेन्द्र शाहले तराईमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । साथै उनले बाढीपीडितहरुमा विपत्तिको सामना गर्ने सफलताका लागि ईश्वरसँग प्रार्थनासमेत गरेका छन् । पूर्वराजाका तर्फबाट सोमबार

बुढीगण्डकीमा कसले कति खाए ?

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का दिने बेलामा प्रमुख दलका नेताहरुले कमिशन खाएको आरोप लागेको छ । चिनको गेजुवा कम्पनीलाई निर्माण गर्नका लागि दिने सहमति भएको छ । यत्रो ठुलो योजना विनाप्रतिस्पर्धा

सम्बन्धनको पर्खाइमा रहेको मनमोहन कलेज किन्ने प्रधानमन्त्रीको प्रस्ताव सांसद पाण्डेले किन गरे अस्वीकार ?

काठमाडौं । सम्बन्धनको पर्खाइमा रहेको काठमाडौंको मनमोहन मेडिकल कलेजका सञ्चालकले आफ्ना सबै भौतिक संरचना किन्ने सरकारको प्रस्ताव अस्वीकार गरेका छन्। मेडिकल कलेज सञ्चालनको लागि आशयपत्र लिएर बसेको उक्त मेडिकल कलेजका

​’बाँध खोल्ने ठोस पहल नगरी ट्वीटरमा रमाउँदै मन्त्री महरा’

काठमाडौं, २९ साउन । कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका

नेपाली काङ्ग्रेसमा पहिरो, मुस्ताङ पुगेर ओलीले भित्र्याए सयौं नेता कार्यकर्ता, एमाले प्रवेश

मुस्ताङमा बिभिन्न पार्टी परित्याग गरि ने.क.पा. एमाले प्रबेश गर्नेको ओईरो लागेको छ। ।बाह्गाउँमूक्तिक्षेत्र गाउँपालिकाको छुसाङ देखि मुस्ताङको तल्लो क्षेत्रको थासाङ गाउँपालिकाका हजारौ कार्यकर्ताको ठूलो समूह एमाले प्रबेशमा गरेका छन् ।

मेरो सोचलाई हावामा उडाउनेहरूलाई म भन्छु, बिजुली हेर्न मुस्ताङ आउनुहोस् : ओली

काठमाडौं, २९ साउन । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको शनिबार मुस्ताङको जोमसोममा हावाबाट ३ किलोवाट बिजुली उत्पादन गरिरहेको परियोजनाको उद्‍घाटन गर्नुभयो । त्यसको अवसर जुरायो स्पेनिस र नेपाली

जनकपुरबाट आयो दु:खद खबर, यस्तो छ जनकपुरको अबस्था…

जनकपुर । पुरानो जलाद नदीमा आएको बाढीबाट जनकपुर उपमहानगरपालिका १ शिवपथ, मुसलमान बस्ती तथा वकिल टोलसँगै वडानम्बर १६ पुलचोक र कपिलेश्वरका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । दुई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।