पत्रपत्रिका

‘बाघले घाँस खाँदैन भन्ने चेत नहुँदा चुनावमा धक्का !’

बाघले कहिल्यै घाँस खाएको देख्नु भएको छ ? प्रतिप्रश्न आइलाग्यो । मलिन स्वरमा शब्दको वर्षा हुन थाले । तपाईले विश्वमा कतै सुन्नु भएको छैन होला ? पराजयमा पनि विजय भाव

उम्मेद्वारको छोरालाई पेस्तोलसहित पक्रने एसपी माथि गृहमन्त्री निधिले चलाए डण्डा !

धादिङ ३ जेठ । धादिङका एसपी शरद खत्रीमाथि गृहमन्त्री विमलेन्द्र निधिले डण्डा चलाएका छन् । धादिङको खनियाँबास गाउँपालिकाका अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा युल तामाङलाई हतियारसहित पक्राउ गरी थुनामा राख्ने

स्थानीय निर्वाचनपछि जसको साख समाप्त भयो !

स्थानीय निर्वाचनको पहिलो चरणमै माओवादी केन्द्र र राप्रपाको हैसियत सतहमा आएको छ । न जनयुद्धको धङधङे काम लाग्यो, न हिन्दू धर्म र राजतन्त्रको नारा नै । हिन्दु, राजसंस्थाको मुद्दामा राप्रपामा

मधेशी दललाई भारतको सुझाव,- संविधान संशोधनको बखेडा नझिक, दोस्रो चरणको निर्वाचनमा भाग लेऊ

काठमाडौं, मधेशकेन्द्रित दलका नेताहरूलाई संविधान संशोधनको लफडामा नपरी जेठ ३१ मा हुने स्थानीय निर्वाचनको दोस्रो चरणमा भाग लिन काठमाडौंमा रहेका भारतीय कूटनीतिज्ञहरूले सुझाव दिएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ

१-२ रुपैयाँ विना कारण काट्छ एनसेल, बिलिङमै हुन्छ हिनामिना, कर छल्ने अर्को तरिका यस्तो छ

काठमाडौँ – एनसेल । नेपालमा टेलिकम सुविधा दिइरहेका निजी कम्पनीहरुमध्ये अग्रणी कम्पनी । अझ एनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस्

मतगणना जारी रहँदा कास्कीमा गिलास बम

कास्की। सोमबार मतगणना जारी रहँदा कास्कीमा गिलास बम फेला परेको छ। पोखरा लेखनाथ महानगरपालिका-३१ नजिकै चौरमा चिया खाने स्टिलको गिलास भित्र बारुद राखेर बनेको बम फेला परेको हो। बारूद भरिएको

चितवनको भरतपुरमा कुरा मिल्यो, कांग्रेस-माओवादीको दुवै चिन्हमा परेका मत बदर हुने

चितवन, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा कांग्रेस र माओवादी केन्द्रको दुबै चिन्हमा परेका मत बदर गर्ने सहमतिपछि मतदान सुरु हुने भएको छ । कांग्रेससँगको चुनावी तालमेलपछि मेयर

अपडेट : कालिकोटमा दोहोरो भिडन्त: प्रहरी हतियार छोडेर भाग्यो, सेना विप्लव माओवादीको नियन्त्रणमा

काठमाडौं, ३१ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतदान केन्द्रमा मतपेटीका नियन्त्रणमा लिएर जलाएपछि तनाव भएको छ । मतदान सकिएपछि आइतबार साँझ

भोट हालेर केपी ओलीले मतपत्र पट्याउन नजानेपछि…

देशको दोस्रो ठुलो दल तथा प्रतिपक्ष पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सूर्यविनायक नगरपाकिाल वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा

आज प्रचण्डले कटुता बिर्सेर रुखमा भोट हालेको दिन, जस्लाई चुनाव चिन्ह रुख सम्झदा रिस उठ्थ्यो !

काठमाडौं । राजनीतिमा प्रतिशोध हुँदो हो त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि नेपाली कांग्रेस प्रमुख दुष्मन हुने थियो । उसको चुनाव चिन्ह रुख सम्झदा रिस उठ्थ्यो होला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।