पत्रपत्रिका

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको आ,लोचना गर्ने २० जना प,क्राउ

काठमाण्डौं, १५ वैशाख । श,क्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढा,कछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि क,डा का,रबाही गर्ने क,दम चालिरहेको छ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीमाथि नैतिकताको प्रश्न

काठमाडौं । वैशाख ८ गते सरकारले ल्याएको संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फि,र्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिएसँगै चार दिनसम्मको राजनीतिक तरंग म,त्थर

११० वर्ष अघि प्लेग रेलबाट फै,लियाे – काेराेना प्लेनबाट

इश्वरचन्द्र झा । काठमाडौं, वैशाख ९ गते । सन् १९११ मा चीनमा एक घा,तक प्र,कोप देखा पर्यो । र उक्त प्र,कोप महामा,रीको रुप लिने जोखिम बढ्यो । जङ्गली जनावरको ब्यापारसँग

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

काठमाण्डौं, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भा,इरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शी,घ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त सन्देशमा बेलायतमा रहने

एसईई र १२ कक्षाको परीक्षा बैशाख ८ गतेबाट हुनसक्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ

कोरोनाको लक्षण देखिएको भन्दै अस्पतालले लिन नमानेपछि धनकुटाकी नरदेवी गुरुङको मृ,त्यु

विराटनगर । विश्वभर महामा,रीका रुपमा फै,लिएको कोरोना भा,इरस सं,क्रमणको त्रा,सका कारण विराटनगरका अस्पतालले लिन नमानेपछि उपचार नपाएर एक जना बिरामी महिलाको मृ,त्यु भएको छ । उपचारका लागि अ,स्वीकार गरेर महिलाको

कोरोना सं,क्रमित पुरुषसँगै नेपाल आएका नवलपरासीका ७ जना अझै भेटिएनन्

नवलपुर । अघिल्लो बिहिवार एअर अरेबियाको बिमानवाट नेपाल आउदा सं,क्रमित एक पुरुषसंगै आएका नवलपरासीका ८ जना मध्ये ७ फेला नपरेर प्रशासन है,रान परेको खबर राजधानी दैनिकले लेखेकोछ । नवलपरासी घर

कोरोनाको कारण देखाउँदै भारतमा एक सय बढी नेपाली होटलबाट नि,कालिए

डडेल्धुरा । कोरोना भाइरस (कोभिड–१९)का कारण लकडाउन भएपछि भारतको गुजरातस्थित राजकोट सहरका विभिन्न होटलबाट एक सयभन्दा बढी नेपाली नि,कालिएका छन्। तलब नै नदिई होटल मालिकहरुले कामबाट निकालिदिएको राजकोटमा रहेका डडेल्धुराका

विप्लव नेतृत्वको सरकारलाई यस्तो चे,तावनी (विज्ञप्ति सहित)

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका कारण श्रमजीवि वर्ग भोकभोकै म,र्ने अवस्था उत्पन्न हुन थालेको भन्दै तत्काल सहायता उपलब्ध गराउन माग गरेको छ । नेकपाका इलाम जिल्ला इन्चार्ज

लकडाउनमा वडाध्यक्षको उदाहरणीय काम जसले उचित मूल्यमा उपलब्ध गराए आलु, प्याज र नून

घनश्याम मिश्र, जनकपुरधाम, १३ चैत । कोरोना भाइरसको सं,क्रमण फैलिन नदिनका लागि अहिले समग्र मुलुक लकडाउनमा छ । लकडाउन भएका कारण दैनिक उपभोग्य सामानहरुको अभाव देखिएको छ । यति मात्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।