राजनीति

सुजन गुरुंगको सभापतित्वमा रास्वपा पाख्रीबास ४ मा वडा समिति गठन

धनकुटा,२६ माघ । धनकुटाको पाख्रीबास नगरपालिका– ४ नं वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा तदर्थ समिति गठन गरेको छ । भेलाले सुजन गुरुंगको सभापतित्वमा ९ सदस्यीय तदर्थ समिति गठन

सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका छन्। शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले तीन

कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व) गर्ने गरी काम गर्नुपर्छः प्रचण्ड

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी

सुधारबाद र उदारबादको पछि कम्युनिष्ट लाग्ने होईन्: प्रचण्ड

काभ्रे, २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक

नेपालमा जनसंख्या घटेको होइन, कर तिर्ने युवा विदेशिएको चिन्ता होः स्वर्णिम वाग्ले

काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भविश्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्। शुक्रबार  ह्ववाइट हाउस लिटरेचर

संसदमा रास्वपाको मागः रबि लामिछानेको निलम्बन फुकुवा गरियोस्

काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।   सहकारी ठगी प्रकरणमा पक्राउ परी चार स्थानवाट धरौंटीमा रिहा भइरहेका सभापति लामिछानेको

प्रचण्डको बोली फेर्ने बानी अझै हटेन : एमाले महासचिव पोखरेल

काठमाडौं, २५ माघ  ।नेकपा एमालेमा महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारम्बार बोली फेर्ने प्रवृत्ति यस पटक पनि देखिएको बताएका छन् ।    प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा बोलेको

धनकुटामा एमालेको जरा केन्द्रित अभियानको प्रशिक्षण सकियो

नारायण कुमार राई/धनकुटा,२४ माघ । आम नागरिकहरुको समस्या संकलन तथा समधानका उपाय खोज्न नेकपा एमालेले देश ब्यापी सञ्चालन गरिरहेको ३ महिने ‘जरा केन्द्रित अभियान’अन्तर्गत एमाले जिल्ला कमिटी धनकुटाले जिल्लामा सञ्चालन

पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक: कमल थापा

काठमाडौं, २४ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्ताबप्रती राप्रपा अनुदार देखिनुलाई आफुले आश्चर्यजनक रुपमा लिएको बताएका छन् ।  

अध्यादेशबारे निर्णय गर्न उपेन्द्र यादव पार्टीका नेताहरूसँग

काठमाडौं – सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्। उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिने अन्तिम कसरत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।