दमक (झापा), ३ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पु¥याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको
काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय छानविन समितिको माग गर्दैगर्दा भईरहेको अनुसन्धान प्रभावित नहोस् भन्ने कुरा ख्याल राख्न पर्ने बताएका छन् । आज (आईतबार) प्रधानमन्त्री
काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा भारतीय धर्मगुरु धिरेन्द्र शास्त्री (बागेश्वरी बाबा) लाई भेटेको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि
काठमाडौं, ३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई चिठ्ठी लेखेका छन्। सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले आइतबार प्रतिपक्षद्धय पार्टी एमाले र राप्रपालाई चिठ्ठी लेखेका
काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) अष्ट्रेलियाको नेतृत्वले पूर्णता पाएको छ । पानकोमा महासचिवमा दुर्गाप्रसाद उप्रेती, कोषाध्यक्षमा गीता रायमाझी (एड्लेड), प्रवक्तामा दिनेश शिवाकोटी (मेलवर्न) चयन भएका हुन् ।
काठमाडौं । संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छ । साउन १० गतेदेखि जारी संसदको अवरोध हटाउने मुख्य एजेन्डामा छलफल गर्न प्रधानमन्त्रीले राष्ट्रिय
काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको छ। बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको
काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् गतिरोध अन्त्यका लागि राष्ट्रिय दलको मान्यता प्राप्त दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । आज (आईतबार) १२ बजे प्रधानमन्त्रीको कार्यालय
काठमाडौ । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका छन् । वडाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर राई जापान भ्रमणमा निस्किएका हुन् । राईले विदेश
काठमाडौं, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को गतिरोध अन्त्यको पहल सरकार, सभामुख र प्रमुख प्रतिपक्षी दलबाटै हुनुपर्ने औंल्याएका छन् । ‘संसद् राप्रपाले अवरुद्ध