राजनीति

इलाम २ : तीन सय मत सहित पछि परे सुवास नेम्वाङ

काठमाडौं, ६ मंसिर  । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् ।

ताप्लेजुङमा योगेशले लिए प्रारम्भिक अग्रता

ताप्लेजुङ, ६ मंसिर । ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले

धनकुटामा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका पराजुलीको अग्रता कायमै

धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं २ तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुलीले ४ हजार २ सय २९ मत ल्याउंदै अग्रता कायम राखेका छन् भने निकटतम प्रतिद्वन्दीको रुपमा गछबन्धनबाट नेकपा(एमाओवादी)

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

गौरादह, ६ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ ।

श्रेष्ठ चौथो पटक प्रतिनिधिसभामा प्रवेश

काठमाडौँ, ६ मङ्सिर । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस

धनकुटामा एमालेका राई ७ हजार ९ सय २८ मतका साथ अग्र स्थानमै

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले ७ हजार ९ सय २८ मत प्राप्त गरेका छने भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका

झापामा एमालेको अध्यक्ष ओली सहित दुई स्थानमा अग्रता

सुरुङ्गा (झापा), ६ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र

चितवन क्षेत्र नं २ मा लामिछानेको अग्रता

चितवन, ६ मङ्सिर । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आउनु भएका लामिछानेले

धनकुटा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका पराजुलीको अग्रता कायमै,पछ्याउंदै एमाओवादीका श्रेष्ठ

धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं २ तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुलीले ३ हजार ९ सय १ मत ल्याउंदै अग्रता कायम राखेका छन् भने निकटतम प्रतिद्वन्दीको रुपमा गछबन्धनबाट नेकपा(एमाओवादी)

धनकुटामा एमालेका राई मतान्तर फराकिलो बनाउंदै ,कांग्रेसका थापा संग १ हजार १ सय १९ को मतान्तर

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले ७ हजार ६ सय २ मत प्राप्त गरेका छने भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।