राजनीति

पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी

पाँचथर, ८ मंसिर ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी विजयी भएका छन् । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई दुई सयभन्दा बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित भएका हुन्

कांग्रेस तेह्रथुमको जिल्ला सभापतिमा तुम्बाहाङ्फे निर्वाचित

प्रकाश पाक्साँवा/तेह्रथुम, ८ मंसिर ।नेपाली कांग्रेस तेह्रथुमको १४औं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा अर्जुन तुम्बाहाङ्फे निवाचित भएका छन् । सभपतिमा तुम्बाहाङ्फेले ४५० मत पाउँदा प्रतिद्वन्द्वी कमल ढुङ्गानाले २३६ प्राप्त गरे ।

कांग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु

खोटाङ, ८ मंसिर /नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनाेटका

महामन्त्री खड्का विजयी

कर्णाली, ८ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कूल खसेको ८७४ मध्ये उहाँले ७३६ मत प्राप्त गर्नुभयो । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य

चलचित्र निर्देशक रिनाशा वान्तवा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

इलाम, ८ मंसिर/निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन्

एमाले महाधिवेशन;सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माण

चितवन, ८ मङ्सिर ।नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा

रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

इलाम, ८ मंसिर/नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा समशेर राई निर्वाचित भएका छन् । उनी २ सय ४७ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।सभापतिमा निर्वाचित राई

इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र निर्वाचित

इलाम, ८ मंसिर/नेपाली कांग्रेस इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित भएका छन् । माङसेबुङ गाउँपालिकाका अध्यक्ष रहेका डिकेन्द्रले तीन प्रतिस्पर्धीलाई हराएका हुन् । इधिङ्गोले ४ सय ३२ मत

कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

महेन्द्रनगर, ८ मङ्सिर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि

दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने

काठमाडौँ, ७ मङ्सिर। नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।