राजनीति

अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न दबाब दिन्न ः अध्यक्ष ओली

काठमाडौँ, ७ मङ्सिर (रासस) ःनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै दबाब नदिने बताउनुभएको छ । महाधिवेशनका

निर्वाचन तालिका तत्काल सार्वजनिक हुनुपर्छ : कमोट फागो

धनकुटा,७ मंसिर । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्र्तगत धनकुटा जिल्लाको निर्वाचन प्रकृया अनिश्चित समयका लागि स्थगित गरिएको भन्दै सभापति पदका उम्मेद्धवार कमोट फागोले तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग

एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा, ओलीसँग भिड्न लागेका भीम रावललाई ‘ब्याक’ हुन सुझाव

काठमाडौं, ७ मंसिर ।नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा

एमाले महाधिवेशन – यसरी गरिने छ सुरक्षा व्यवस्थापन

टेकराज पोखरेल,नवलपुर, ७ मङ्सिर । नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी

धनकुटामा कांग्रेसको अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित

धनकुटा,७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको जिल्ला अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ । हिजोबाट सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा जिल्ला

झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

सुरुङ्गा(झापा), ७ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा

कांग्रेस महाधिवेशन : जिल्ला सभापतिका प्रत्यासी पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

चितवन, ७ कात्तिक/नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको केन्द्रिय महाधिवेशन प्रतिनिधिको चुनावमा जिल्ला सभापतिका प्रत्यासी जगन्नाथ पौडेल पराजित भएका छन् । चितवन निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि

एमाले महाधिवेशन : मञ्च अत्याधुनिक प्रविधियुक्त, आकाशमा दुई वटा ड्रोन

चितवन, ६ मंसिर/नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएकाे छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेकाे छ

कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सुरू

तेह्रथुम, ६ मंसिर/नेपाल कांग्रेस तेह्रथुमको जिल्ला अधिबेशन सुरु भएको छ । सदरमुकाम म्याङ्लुङमा धिवेशन सुरू हुनुअघि पार्टीका नेता कार्यकर्ताले च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गरेका थिए । जिल्ला सचिव

कांग्रेस अधिवेशन : पाँचथरमा छैन केन्द्रका गुट

पाँचथर, ६ मङ्सिर /नेपाली का‌ंग्रेसको १४औं महाधिवेशनअन्तर्गत साेमबार पाँचथरमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुँदै छ ।निर्वाचन समितिका अनुसार कांग्रेस पाँचथरका पूर्व सचिव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।