राजनीति

एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

नवलपुर, ९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने

कांग्रेस खोटाङको सभापतिमा सर्वधन अगाडि

खोटाङ, ९ मंसिर ।नेपाली कांग्रेस खोटाङको सभापतिमा पूर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा राईले अर्का उम्मेदवार पूर्व सभापति बिष्णुकुमार

ताप्लेजुङबाट १४ प्रतिनिधिसहित नेता तथा कार्यकर्ता चितवान प्रस्थान

दिलकुमार लिम्बू/ताप्लेजुङ, ९ मंसिर । नेकपा एमाले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन ताप्लेजुङबाट १४ प्रतिनिधिसहित ६० जना नेता चितवान प्रस्थान गरेका छन् । बुधबार बेलुका झापाको विर्तामोड पुगेका प्रतिनिधि

कांग्रेस महाधिवेशन : सुर्खेतका दुई पूर्वमन्त्री र बहालवाला पार्टी सभापति पराजित

सुर्खेत, ९ मंसिर/नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्र्तगत दुई पूर्व मन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनीधिमा पराजित भएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट पूर्वमन्त्रीद्वय शिवराज जोशी

कांग्रेस सिन्धुपाल्चोक १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा

सिन्धुपाल्चोक, ९ मंसिर/नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा विजयी भएका छन् । चार सय ६४ मत पाएका शेर्पाले प्रतिस्पर्धी कुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

सुनसरी-४ मा कांग्रेस संस्थापन पक्षको प्यानल नै विजयी

प्रकाश तिम्सिना/सुनसरी, ९ मंसिर । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ मा संस्थापन पक्षको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरीणाम अनुसार संस्थापन पक्षका ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

भरतपुर, ९ मङ्सिर (रासस) :नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका

कांग्रेस रुकुम पश्चिम सभापतिमा ओली चयन

जाजरकोट, ९ मंसिर/नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः सभापति बनेका हुन् । मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग

कांग्रेसका प्रतिनिधी गाउँ फर्किए

धनकुटा,८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा जिल्लाको जिल्ला अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित भए पछि १४ औं महाधिवेशन बाट नेतृत्व चयन गर्न आएका प्रतिनिधीहरु गाउँ फर्किएका

पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी

पाँचथर, ८ मङ्सिर ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई २०० बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित हुनुभएको हो ।गएराति सम्पन्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।