राजनीति

नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको सम्मेलन भोलि

धनकुटा । नेकपा माओवादी केन्द्र पाख्रीवासको नगर सम्मेलन भोलि हुँदै छ । कृषि अनुसन्धान केन्द्र फार्मको सभाहलमा हुन लागेको सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीका नगर अध्यक्ष मुक्ती

प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन् :ओली

चितवन, १० मंसिर /एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् । १०औं महाधिवेशन उद्घाटनलाई

आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछ : रावल

चितवन, १० मंसिर/नेकपा एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले चितवन सबै हिसाबले आत्मनिर्भर बन्दै गएको बताएकी छिन् । एमाले १०औँ महाधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेले चितवनलाई महाधिवेशन स्थल बनाएकोमा खुसी

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : ओली

चितवन, १० मंसिर/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् । उनले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताएका छन् ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु

चितवन, १० मङ्सिर ।नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर

कांग्रेस खोटाङको स्थगित मतगणना सुचारु

खोटाङ, १० मंसिर ।नेपाली कांग्रेस खोटाङको स्थगित मतगणना करिब १४ घन्टापछि सुचारु भएको छ । जिल्ला कार्यसमितिको पदाधिकारीको मतगणनाका क्रममा बिहीबार राति सभापतिका उम्मेद्वार सर्वधन राई समूहले डिस्कलर्ड (रंग उडेको)

विवाद भएपछि कांग्रेस खोटाङको मतगणना स्थगित

खोटाङ, १० मंसिर । नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो । जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई

प्रदेश १ बाट एमाले महाधिवेशनमा ४५० बस सौराहा प्रस्थान

बिराटनगर, ९ मंसिर । नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन् । प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग

गच्छदारकाे निर्वाचन क्षेत्रमा कांग्रेस अधिवेशन अनिश्चितकालका लागि स्थगित

प्रकाश तिम्सिना/सुनसरी, ९ मंसिर ।नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि

एमाले महाधिवेशन : एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

चितवन, ९ मंसिर ।एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।