राजनीति

कांग्रेस इलाम १ ‘ख’ सभापतिमा निश्कल राई

इलाम, ४ मंसिर/नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । राईले १ सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा

माओवादीको वडा अधिवेशन : खाेटाङमा दुई हजारले नयाँ जिम्मेवारी पाउँदै

खोटाङ, ४ मंसिर /खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता-कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् । ७९ वडा रहेको जिल्लामा पदाधिकारीसहित प्रतिवडा २९ सदस्यीय वडा कमिटी निर्माणका क्रममा २ हजार

कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान

इलाम, ४ मंसिर/नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् ।चाैहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् । चौहानले दुई सय २९ मत

आज देशभर एकसाथ वडा अधिवेशन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं, ४ मंसिर/सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान

एमालेमा प्रबेश गरेको छैन,माओवादीमै छु : कार्की

धनकुटा । नेकपा माओवादी केन्द्रका वडा उपाध्यक्ष एवम् नगर सदस्यले आफु एमालेमा प्रवेश गरेको भनेर भ्रम फैल्याईएको बताएका छन् । माओवादी केन्द्र पाख्रीवास नगरपालिका ६ का वडा उपाध्यक्ष एवम् नगर

एमाले महाधिवेशनमा लुम्बिनी प्रदेशले ७५ हजार जना सहभागी गराउने

बुटवल, ३ मंसिर । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने भएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत

मतदानकै दिन मतपरिणाम

–शरद् शर्मा,काठमाडौँ, ३ मङ्सिर । नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा

कांग्रेस अधिवेशन : खोटाङको प्रदेश सभा ‘ख’ मा ४० प्रतिशत मत खस्यो, प्रदेश ‘क’ मा विवाद

खोटाङ, ३ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खोटाङ प्रदेश सभा (ख) को अधिवेशन जारी छ । केही बेरअघि नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सिमपानी क्याम्पसमा सुरु

तेह्रथुममा कांग्रेसको प्रदेश सभा अधिवेशन सुरु

तेह्रथुम, ३ मंसिर ।नेपाल कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको प्रथम क्षेत्रीय अधिवेशन सुरु भएको छ । तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा (क) को लालिगुराँस नगरपालिका बसन्तपुरमा र प्रदेश सभा

छिन्ताङ घट्नाको जिम्मा कांग्रेसले नलिने : थापा

मंशिर ३,धनकुटा । नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल बहादुर थापाले धनकुटामा कांग्रेसको चार तारे झण्डा बाहेक अरु पार्टीको झण्डा फहराउन नदिने गरी अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । पार्टीको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।