काठमाडौं, ५ मंसिर/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए । माओवादी
पाँचथर, ५ मंसिर /नेपाली कांग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । आइतबार सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हासिल गरिन्
प्रकाश पाक्साँवा/तेह्रथुम, ५ मंसिर ।नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेशसभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) मा नारायण सुब्बालाई निर्वाचित गरेको छ ।
विराटनगर, ५ मंसिर/नेपाली कांग्रेस मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन् । मोरङका १२ वटा प्रदेश निर्वाचन
ओखलढुंगा, ५ मंसिर/नेपाली कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएकाे छ । दुई चरणमा हुने निर्वाचनअन्तर्गत पहिलाे चरणमा निर्वाचन क्षेत्रस्तरीय समिति र प्रदेश प्रतिनिधि चयन हुनेछन् । शनिबार
धनकुटा ।नेकपा माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गरेको छ । सोही अनुसार धनकुटाको धनकुटा नगरपालिका वडा नं १ सम्पन्न अधिवेशनले २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको
प्रकाश सिलवाल/काठमाडौँ, ४ मङ्सिर (रासस) : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मङ्सिर
विराटनगर, ४ मंसिर/मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि
काठमाडौँ, ४ मङ्सिर । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय
इलाम, ४ मंसिर । इलाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बू विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरेका छन्