राजनीति

वर्तमान सरकार अवसरवादीको समूह हो, यसले जनहितका काम गर्दैन: सांसद भण्डारी

सीपी लोहिया/बैतडी, २७ भदौ । पूर्वअर्थ राज्यमन्त्री एवं बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान संघीय सरकार अवसरवादीहरुको सरकार भएको बताएका छन् । शनिबार बैतडीको दोगडाकेदार

आज पनि संसद् बैठक, अवरोध पुर्‍याउने एमाले रणनीति

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज आइतबार पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । आज

माओवादि केन्द्रको धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति गठन

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादि केन्द्र) धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति द्वारा आयोजित आजको भेला कार्यक्रमले ओम प्रकाश निरौलाको अध्यक्षतामा २५ सदस्यीय धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको छ ।

मेरो उम्मेदवारी सभापतिमा हुन्छ : महामन्त्री डा कोइराला

नवलपुर, २६ भदौ (रासस) : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन

यो संसदले विकृति जन्माउँछ, चाँडै चुनावमा जानु नै विकल्प: महेश बस्नेत

कुलप्रसाद काफ्ले/चितवन, २६ भदौ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले यो संसदले विकृति र विसंगति मात्रै जन्माउने बताएका छन् । प्रेस चौचारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार

एमालेलाई जेठ २ मा फर्काउने प्रयास, विरोध र असन्तुष्टि कायमै

ओखलढुंगा, २६ भदौ । नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास शुरु भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको शुरुवात्

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार

काठमाडौँ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो

नेपालको चुच्चे नक्सा कार्यान्वयन गर्न माओवादी केन्द्रको माग

खोटाङ, २५ भदौ । नेकपा माओवादी केन्द्र खोटाङले नेपालको चुच्चे नक्सा कार्यान्वयनको माग गरेको छ । २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले नेपाल सरकारले केही

जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन

रोल्पा, २५ भदौ ।नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।