राजनीति

माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल

काठमाडौँ,लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनानुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी

कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौँ, दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ । नेकपा (माओवादी

प्रधानमन्त्री ओलीलाई भेटेको कुरा डा बाबुराम भट्टराईले स्वीकारे, किन रहेछन् भेटेका ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकारेका छन् । एमालेका नेता महेश बस्नेतले एक टिभीको अन्तर्वार्तामा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई

एमालेमा दुई समूहबीच भयो थप सहमति, नेपाल समूहका नेताहरु थप उत्साही

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्किन सहमत भएका छन् । नेकपा एमालेको विवाद मिलाउने प्रयास स्वरुप शुक्रबार भएको वार्तामा प्रधानमन्त्री ओली २०७५ जेठ २

को-को बन्ने भए मन्त्री ?

काठमाडौं । बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी ओलीले आज सपथ ग्रहण गर्दैछन् । एमालेको माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने प्रयास भएपनि तत्काल ओली नेतृत्वको सरकारमा

विवाद मिलाउन अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । आजै सम्पन्न एमालेको स्थायी कमिटीको बैठकले

देउवालाई भेटे लगत्तै प्रचण्डले बोलाए माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । अहिले साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । उनका अनुसार

पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र

नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल

पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

काठमाडौँ, ३० वैशाख । नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।