राजनीति

माओवादी केन्द्रले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन, दुई मन्त्रीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो। माओवादी

एमाले महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, नेपाल पक्ष सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्। आज दिउँसो १ बजेका लागि उनले बालुवाटारमा बैठक बोलाएका हुन्। बैठकमा ओलीले पछिल्लो

कांग्रेस पाख्रीवास नगरपालिका वडा नं ३ को वडा कार्यलयको उद्घाटन

वैशाख ५, धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगरपालिका वडा नं ३ को वडा कार्यलय आज उद्घाटन गरिएको छ । पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्यको प्रमुख आतिथ्य तथा पार्टीका वडा सभापति

गृहमन्त्रीमा थापा पुनःनियुक्त

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं

अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन, ५ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताउनुभएको छ । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात्

बादलको सांसद र मन्त्री पद गुम्यो

काठमाडौँ, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापाले

प्रचण्डले कर्णालीपछि लुम्बिनीको सरकार पनि फेर्ने भनेपछि मुख्यमन्त्री पोखरेलले दिए यस्तो प्रतिक्रिया

काठमाडाैं । कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार सांसदले ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको घटनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको आलोचना गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष

अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह

काठमाडौँ, ४ वैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताउनुभएको छ । हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा

प्रचण्डद्वारा सर्वदलीय बैठक बहिस्कार !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा

सूर्यबहादुर थापाको स्मृति दिवस : छोराले भुले, भतिजले सम्झिए

अनिता भट्टराई, धनकुटा । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा नेपाली कांग्रेसमा प्रवेश गरे पनि भतिज कुमारबहादुर थापाले जिल्लामा नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने धनकुटामा स्मृति दिवस मनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।