काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीको हाई कमाण्ड कमिटी सचिवालय वि,घटन गर्न नेताहरुलाई सुझाव दिएका छन्
काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले गोरखाली जनतासँग क्षमायाचना गर्नुभएकाे छ । कोरोना म हामारीका कारण लागू गरिएको ल कडाउनले गर्दा गोरखाली जनतासामू पुग्न नपाएकाे
विराटनगर, बैशाख १ गते । प्रदेश एक का मुख्यमन्त्री राईले नयाँ वर्ष २०७७ को पहिलो दिन प्रदेशबासीका नाममा शुभकामना दिँदै कोरोनाविरुद्दको यो संघर्षमा मानब जातिको जीत हुनेछ, हामी जित्ने छौं
काठमाडौं । नेपालले बीपी कोइराला, शेरबहादुर देउवा, मरिचमान श्रेष्ठ, सूर्यबहादुर थापाबाहेक प्रधानमन्त्रीमा युवा पाएको छैन । यी चारबाहेक जति पनि प्रधानमन्त्री भएका छन् सबै वृद्ध उमेरमै प्रधानमन्त्री बनेका छन् ।
धनकुटा खबर, चैत ३ । समाजवादी पार्टी पाख्रीवास नगर कमिटीको बैठक आज पाख्रीवासमा सम्पन्न भएको छ । समाजवादी पार्टी जिल्ला समन्वय समितिका सभापति बल बहादुर राईको प्रमुख आ,त्थ्यिमा सञ्चालित वैठकले
कैलाली । सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले ग,लत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार धनगढीमा
काठमाडौं, फागुन २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घो,षणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब न,फुट्ने भन्दै गीताको पुस्तक छोएर क,सम खानु भएको छ ।
प्रदिप दास, दमक । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाले यहि फागुन मसान्तभित्रमा सदस्यता नविकरण गरिसक्न आव्हान गरेको छ । नेकपा एकता महाधिबेशन आगामी २०७७ चैत्र २५ गतेदेखि ३० गतेसम्म काठमाडौमा
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनभित्रै अस्पतालबाट डि,स्चार्ज हुने भएका छन् । त्रि.वि. शिक्षण अस्पतालको मिर्गौला विभागका प्रमुख प्रा.डा. उत्तम शर्माले प्रधानमन्त्रीको डिस्चार्जको तयारी भैरहेको जनाएका
काठमाडाैं,फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुने भएको छ। लामो समययता दुई पार्टीबीच एकता हुने चर्चा चलिरहेकोमा शनिबार एकताका लागि आधारपत्रमा हस्ताक्षर समेत भएकाे