राजनीति

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मातृभाषामा शपथ लिने

भोजपुर । माटो चिह्न लिएर भोजपुरबाट विजयी श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बान्तावा भाषामा शपथ लिने भएका छन् । त्यसैगरि डडेल्धुरा घर भएका तीन जना प्रतिनिधि सभा सदस्यले डोटेली

हर्क साम्पाङले सार्बजनिक गरे चुनावी खर्च विवरण

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण सार्बजनिक गरेका छन्। सुनसरी-१ बाट विजयी भएका साम्पाङले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण निर्वाचन

सहकारी पीडितको रकम राज्यकोषबाट होइन, ठगबाट असुल गरिनुपर्छ : साम्पाङ

सुनसरी । हर्क साम्पाङ ले सहकारी पीडितहरूको बचत फिर्ता गर्ने विषयमा राज्यकोष प्रयोग गर्न नहुने बताएका छन्। साम्पाङले सहकारीको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ

नेकपामा ७ लाखभन्दा बढी मतको खोजी, प्रचण्डले दिए कारबाहीको चेतावनी

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ लाखभन्दा बढी मत घटेको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीभित्र चर्चा भएको छ । निर्वाचनबाट निर्णायक शक्तिको रूपमा स्थापित हुने

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

काठमाडौ । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका

सांसद आशिकाको निर्देशन– सडक प्रयोग गरेबापत कर उठाए कारबाही

काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आजदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी छन्। सो सम्बन्धी आफूले सम्बन्धित निकायमा निर्देशन दिइसकेको

श्रम संस्कृति पार्टीद्वारा जेनजी मधेसी महिला रुबी कुमारी ठाकुर समानुपातिकतर्फ सिफारिस

सुनसरी । रुबी कुमारी ठाकुरलाई श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिकतर्फ सिफारिस गरिएकोमा छ। यस सिफारिसले युवा पुस्ता, मधेसी समुदाय र महिला नेतृत्वको प्रतिनिधित्वलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

काठमाडौँ, १ चैत । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। आज (आइतबार) बसेको बैठकमा पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र

श्रम संस्कृति पार्टीबाट समानुपातिक तर्फका चार जना सांसदको नाम टुंगो,को-को परे?

सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी

यी हुन् श्रम संस्कृति पार्टीले छानेका समानुपातिक सांसद

काठमाडौ । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाका लागि समानुपातिक सांसद चयन गरेको छ। अध्यक्ष हर्क साम्पाङसहितका पदाधिकारीले शुक्रबार समानुपातिक सांसद टुंगो लगाएको जनाएको छ। प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ श्रम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।