राजनीति

बागलुङमा १० जनाको मनोनयन दर्ता

बागलुङ । बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि दश जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको

हामी बोलीले हैन कामले नेपाली जनतालाई देखाउने छौं : नेकपा नेता गौतम

भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वगृहमन्त्री बामदेब गौतमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विकास र समृद्धिको बा धक बताउनुभएको छ

उ’पनि’र्वाचनका लागि म’नोनय द’र्ता आज, य’स्तो छ ता’लिका

काठमाडौं, कार्तिक २१ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज (बिहीबार) मनोनयन पत्र दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार

सरकारको इँ’जार फु’स्क्यो है : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी, संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार कालापानीको विषयमा बोल्न डराएको आरोप लगाएका छ । भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेर नक्सा

कास्कीको छोरी बनेर चुनावमा आएकी छु : विद्या भट्टराई

पोखरा । विद्या भट्टराईलाई कास्की क्षेत्र नम्बर २ को एकल उम्मेदवार सिफारिस गर्नुअघि नेकपा कास्कीको बैठकमा केही आवाज उठेको थियो, ‘संवेदनालाई मात्रै नहेरौं ।’ बाहिर पनि हेलिकप्टर दुर्घटनामा निधन भएका

पोखरामा १३५४२ मतले जि’त्ने नेकपाको दा’बी

पोखरा । कास्की २ बाट रिङआउट भइसकेका नेकपा डबलका उपाध्यक्ष बामदेव गौतम फेरि चर्चामा आएका छन् । यसअघि उमेदवार बन्ने कि नबन्ने कार्यकर्ताहरुको बहसले बामदेव कास्कीमा नेकपा भित्र चर्चामा आए

नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृ’दयघात,नर्भिकमा गरियो श’ल्यक्रिया

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य झक्कु प्रसाद सुवेदीलाई हृ’दयघा’त भ’एको छ । हृद’यघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सुवेदीको श’ल्यक्रिया भएकाे छ । अ’स्पताल स्राेतका अनुसार उनकाे आ’इसियुमा

अव गोर्खा सैनिक भर्ति ब’न्द गर्नुपर्छ : माधव नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिश सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको वि’पक्षमा उभिएका छन् । पूर्व प्रधान मन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले

धरानको मेयरमा नेकपाबाट प्रकाश राईले पाए टिकट,को हुन् त राई ?

धरान । अहिले भरखर बसेको नेकपा सचिवालय बैठकले धरान उपमहानगरको मेयरको उम्मेद्वारमा प्रकास राईलाई बनाउने निर्णय गरेको छ । दुवै पार्टी अध्यक्षसहितको सचिवालय बैठकले नेकपा जिल्ला कमिटी सदस्य प्रकाश राईलाई

उपनिर्वाचनका लागि नेकपाको उम्मेदवार तय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपचुनावका लागि उम्मेदवार तय गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।